मुख्य समाचार

News-Image

प्रधानमन्त्री प्रचण्ड र सुरक्षा सल्लाहकार डोभालबीच भेटवार्ता, के भयो कुराकानी ? 

  • २०८० जेष्ठ १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाललाई भेट्न डोभाल प्रचण्ड बसेको होटल मौर्यमा पुगेका थिए । बुधबार अपराह्न... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि गैरआवासीय राजदूत नियुक्त, कुन देशमा को ? (सूचीसहित)

  • २०८० जेष्ठ १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

  • २०८० जेष्ठ १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्  । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । नेपालको संविधानको धारा ६१ को... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री दाहालको औपचारिक भारत भ्रमण आजदेखि

  • २०८० जेष्ठ १७, बुधबार

चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै छन् । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहा... थप हेर्नुहोस्

News-Image

आज निर्जला एकादशी : घर घरमा तुलसीको दल राखिँदै

  • २०८० जेष्ठ १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एका... थप हेर्नुहोस्

News-Image

यी कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी

  • २०८० जेष्ठ १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ । बजेट वक्तव्यअनुसार कपास विकास समिति, अतिरिक्त हुलाक कार्यालय,... थप हेर्नुहोस्

News-Image

खुला राजनीतिमा रेशम चौधरी, रिहाइ लगत्तै पुगे कैलाली र बर्दिया

  • २०८० जेष्ठ १६, मंगलवार
  • पत्रपत्रिका

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका छन् । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको थरूहट आन्दोलनका क्रममा ७ सुरक्षाकर्मी र एक नाबालकसहित आठ जनाको ज्यान गएको घटनामा मुख्य ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आर्थिक वर्ष २०८०/८१ को बजेट (पूर्णपाठसहित)

  • २०८० जेष्ठ १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २० प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड करोड अर्थात् १७ दशमलब २५ प्रतिशत ... थप हेर्नुहोस्

News-Image

तस्वीरमा गणतन्त्र दिवस २०८० (फोटोफिचर)

  • २०८० जेष्ठ १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

गणतन्त्र दिवस २०८० को अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । आज (सोमबार) गणतन्त्र दिवस मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको हो । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, कामुप्रधानन्या... थप हेर्नुहोस्

News-Image

जेलबाट रिहा भए रेशम चौधरी 

  • २०८० जेष्ठ १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

कैलालीको टीकापुर घटनाका मुख्य आरोपी तथा पूर्व सांसद रेशमलाल चौधरी रिहा भएका छन् । आज (सोमबार) बिहान सवा आठ बजे चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी कारागारबाट रिहा भए... थप हेर्नुहोस्