
संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर बसेको देखिन्छ । विशेषगरी ग्रामीण समाजमा परम्परा, संस्कार र सामाजिक संरचनासँग गासिएर बसेको जातीय विभेद् पूर्ण रूप... थप हेर्नुहोस्
बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको मध्यम र हल्का वर्षाले पनि पटकपटक अबरुद्ध हुने गरेको उक्त राजमार्ग यो चैत महिनाको मध्यसम्म दुईपटक अबरुद्ध भैसक्यो । डेढ वर्षअघिसम्म मध्यपहाडी क्षेत्रको यात्रालाई सहजता दि... थप हेर्नुहोस्
चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी पाँच वर्षका निम्ति गठन हुने स्थिर सरकारले दशकौँदेखिको नेपालीको समृद्धि र सुशासनको चाहना पूरा गर्ने विश्वास पनि बेइजिङले व्यक्त गरेको छ । ... थप हेर्नुहोस्
भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी भन्नुहुन्थ्यो- राजनीतिमा सबैभन्दा ठूलो गल्ती भनेको चुनाव हार्नु हो। यो भनाइले राजनीतिमा जनमतको महत्वलाई स्पष्ट रूपमा देखाउँछ। सैद्धान्तिक बहस, विचारधारा र भाषण जति नै आकर्षक गरिए पनि अन्ततः नेताको वास्तविक परी... थप हेर्नुहोस्
देशमा भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन नतिजा सार्वजनिक भएसँगै बिगतका पुराना र ठूला भनिएका दलहरू- नेपाली कांग्रेस, नेकपा एमाले तथा तत्कालीन माओवादी (हाल नेपाल कम्युनिस्ट पार्टी)-ले इतिहासमै लज्जास्पद हार व्यहोरेका छन्। यस परिणामले ती दलहरूको रा... थप हेर्नुहोस्
जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् २००० यता हिउँ पग्लने दर दोब्बर भएको देखाएको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वत विकास केन्द्र ... थप हेर्नुहोस्
झापाको बाह्रदशी गाउँपालिका–३ स्थित ‘राधानगर’ गाउँ तरकारीखेतीबाट परिचित छ । बिहान झिसमिसै उज्यालो हुनुअघि नै यहाँका किसानहरू खेतबारीतर्फ निस्किसकेका हुन्छन् । करिब ३ बजेदेखि सुरु हुने उनीहरूको कामले गाउँको कृषि गतिविधि चलायमान देखिन्छ । निरन्तर मेहनत,... थप हेर्नुहोस्
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीले एउटा नयाँ तर रोचक भाष्य रचना गरिदिएको छ । अभिभावकको खटनपटन र निर्देशनमा रहने सन्तानहरु परिआएको खण्डमा आफ्नो विचार र बुझाइले अभिभावकको सोचाइ र परम्परावादी मान्यतालाई नै परिवर्तन गरिदिन ... थप हेर्नुहोस्
कुनै समयको चर्चित भनाइ थियो, ‘शिक्षा नपाए कि जानु काशी, कि जानु कास्की’ । प्राचीनकालदेखि नै शिक्षाको विशिष्ट गन्तव्यका रुपमा चासो र चर्चा कमाएको कास्कीमा १८–१९औँ शताब्दीतिर अन्नपूर्ण गाउँपालिका, पाउँदुरमा सञ्चालित पिँढी पाठशाला र विन्ध्यवासिनी क्षेत्... थप हेर्नुहोस्
काठमाडौँ महानगरपालिकाको मेयर बनेपछि बालेन्द्र शाह र नुवाकोटको बञ्चरेडाँडा बासीबीचको सम्बन्ध सुरु भएको हो। काठमाडौँको फोहोर व्यवस्थापनको केन्द्रका रूपमा रहेको यो क्षेत्र वर्षौँदेखि दुर्गन्ध, प्रदूषण र स्वास्थ्य जोखिमको बोझ बोकेर बसेको छ। मेयरमा निर्वा... थप हेर्नुहोस्
