शिक्षा

News-Image

पटक-पटक बत्ती जाँदा प्रभावकारी भएन अनलाइन शिक्षा

  • २०७७ आश्विन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको भनी बालबालिकाले गुनासो गरेका छन् । गोकर्णेश्वर र बूढानीलकण्... थप हेर्नुहोस्

News-Image

तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको निर्देशन

  • २०७७ आश्विन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेकोले उनले त्यसो भनेका हुन् । अहिले विभ... थप हेर्नुहोस्

News-Image

छठ लगत्तै त्रिविका सबै परीक्षा संचालन हुने

  • २०७७ आश्विन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न त... थप हेर्नुहोस्

News-Image

यस्तो छ सरकारले सार्वजनिक गरेको विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना

  • २०७७ आश्विन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि आज विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई होम स्कुलिङको अवधारण... थप हेर्नुहोस्

News-Image

अनलाइन मार्फत नै हुने भयो कक्षा १२ काे परीक्षा

  • २०७७ भाद्र ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० ... थप हेर्नुहोस्

News-Image

पाठ्यवस्तुमा समायोजन : तोडियो २२० दिन विद्यालय खुल्नुपर्ने मान्यता

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कुनै वर्ष नेपाल बन्द वा हड्तालका कारण लामो समय विद्यालय बन्द हुने स्थिति भएमा शैक्षिक क्षति हुने विश्लेषणहरु गरिएकामा कोरोना महामारीको बढ्दो जोखिमले सो मान्यतामा नीतिगतरुपमै आमूल परिवर्तन ल्याइदिएको छ । वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन प... थप हेर्नुहोस्

News-Image

अन्यौलग्रस्त शैक्षिक क्षेत्र : शैक्षिक सत्र बचाउनै गाह्रो हुने

  • २०७७ भाद्र २४, बुधबार
  • महेश कठायत

सामान्यतः विद्यालय तहको शैक्षिक सत्र वैशाख महिनाबाट सुरू हुनुपर्ने भए पनि लामो समय बितिसक्दासमेत सुरू हुन सकिरहेको छैन । कोरोना महामारीका कारण शिक्षण संस्थाहरू गत चैतदेखि नै बन्द भएकाले शैक्षिक सत्रको झण्डै आधा समय पुग्न लाग्दा पनि शैक्षिक सत्र कहिले... थप हेर्नुहोस्

News-Image

ज्ञान र शिक्षाका लागि उमेरको कुनै बन्धन हुँदैन

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

फ्रान्सिस वेलेन्ड पार्कर अमेरिकाका एक प्रसिद्ध शिक्षाविद् थिए । बालबालिकाको शिक्षा सम्बन्धमा उनको योगदान निकै ठूलो थियो । निकै टाढा-टाढाबाट बालबालिकाको शिक्षाका सम्बन्धमा राय-सल्लाह लिन उनीकहाँ मानिसको भिड लाग्ने गथ्र्यो । उनी पनि सकेसम्म सहज तरिकाबा... थप हेर्नुहोस्

News-Image

आरआर क्याम्पस : विसिए र स्नातकोत्तर तहको अनलाइन कक्षा २१ भदौदेखि

  • २०७७ भाद्र ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसले आगामी २१ भदौदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयको निर्देशनअनुसार क्याम्पसले व्याचलर्स इन कम्प्युटर एप्लिकेशन (विसिए) र स्नातकोत्तर तहको लागि २१ भदौदेखि अनलाइन क... थप हेर्नुहोस्

News-Image

मध्यपश्चिमाञ्चल विश्व विद्यालयले शुक्रबारदेखि अनलाइनबाट परीक्षा लिँदै

  • २०७७ भाद्र ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तर्गत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा अ... थप हेर्नुहोस्