
भोलि बुधवारदेखि हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । प्रत्येक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले बताए । परीक्षा बोर्डका अध्यक्ष पौडेलका अनुसार कोरोना सङ्क्रमण पुष्टि ... थप हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्रका सबै निजी तथा सामुदायिक विद्यालय असोज १ गतेदेखि सञ्चालन गर्न अनुमति दिएको छ। सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली,जिल्लाभित्रका सबै महानगरपालिका र नगरपालिकाका प्रतिनिधिको संयुक्त ब... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाले एक सातापछि महानगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न दिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्मार्ट लकडाउनको परिधिभित्र रही पठनपाठन गर्न सक्ने निर्णय गरेपछि महानगरले स्कुल खोल्न दिने तयारी गरेको हो। ... थप हेर्नुहोस्
कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले जानकारी दिए । यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु ग... थप हेर्नुहोस्
कोभिड–१९ को उच्च जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने... थप हेर्नुहोस्
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देश गरेको छ । समितिको आज(मंगलबार) बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर गरेकाले खोपको व्... थप हेर्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ तर कालीकोट जिल्लाबाट एसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन् । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार नतिजा सार्वजनिक गरेको छ ।... थप हेर्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर बोर्डले नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ । विभिन्न पाँचवाट संस्थाबाट ... थप हेर्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाएका थिए ।... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ । कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त... थप हेर्नुहोस्
