शिक्षा

News-Image

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

  • २०७८ पुष ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकको न... थप हेर्नुहोस्

News-Image

१७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी

  • २०७८ पुष ५, सोमबार

शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने ... थप हेर्नुहोस्

News-Image

किन गरियो एकैपटक १२५ शिक्षकको सरुवा ?

  • २०७८ पुष ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ । महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो । मह... थप हेर्नुहोस्

News-Image

विश्वविद्यालयमा दलीय राजनीति हाबी भएको उपकुलपतिहरूको गुनासो

  • २०७८ मंसिर २९, बुधबार

विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूले राजनीतिक दलमा आवद्ध शिक्षक–कर्मचारीलाई अनुशासनमा राख्न नसक्दा काम गर्न अप्ठ्यारो भएको गुनासो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसमक्ष गरेका छन् । अति राजनीतिकरणबाट ग्रस्त मुलुकको जेठो र ठूलो त्र... थप हेर्नुहोस्

News-Image

साउथ एशियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा शाही नेतृत्वको टिम पहिलो

  • २०७८ मंसिर २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

साउथ एशियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा नेपाली विद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम पहिलो भएको छ । उक्त समिटमा दक्षिण एशियाका भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीले भाग लिएका थिए । पाल्पाको त्रिभुवन बहुमुखी क्याम्प... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते हुने जनाएको छ । आज एक सूचना प्रकाशित गर्दै बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि (पूरक)परीक्षा दिन पाउने भएका हुन... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) नतिजा प्रकाशित गरेको हो । बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ८६ हजार परीक्षार्थीले आवेदन दिएका ... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले आज शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ। बोर्डका अनुसारअनुसार नतिजा सार्वजनिक गर्न बिहान ९ बजे बोर्ड बैठक डाकिएको छ। बोर्डको अध्यक्ष रिक्त रहेकोले शिक्षा मन्त्रालयका सचिवले नै बोर्डको अध्यक्षता गर्नेछन्। नयाँ सच... थप हेर्नुहोस्

News-Image

त्रिविमा करारमा रहेका अध्यापकलाई स्थायी गर्ने निर्णयप्रति विद्यार्थी सङ्गठनको विरोध

  • २०७८ मंसिर १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्... थप हेर्नुहोस्

News-Image

यस्ता विद्यालय हुँदैछन् खारेज

  • २०७८ मंसिर १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

विद्यार्थी नभएका तनहुँका विद्यालयलाई खारेज गरिने भएको छ । शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारी गरिएको हो । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा सब... थप हेर्नुहोस्