
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जेठ महिनाभित्र एसईईबारे निर्णय गर्ने जानकारी गराएका छन् । कोरोनाको संक्रमण रोक्न लक डाउन गर्दा प्रभावित भएको एसईई परिक्षालाई के गर्ने भन्नेबारे केही दिनभित्रै निर्णय लिने प्रतिबद्धता जनाएका ह... थप हेर्नुहोस्
अनेरास्ववियुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुर्धार्ने जिम्मा निजी विद्यालयलाई नदिन आग्रह गरेको छ । अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आज विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७७/७८ को बजेटमा माध्यमिक तहसम्मको शैक्षिक कार्... थप हेर्नुहोस्
नेपालमा यो शैक्षिक सत्रबाट कक्षा १ देखि नै संस्कृत भाषाको पठनपाठन सुरु गरिने अधिकारीहरूले बताएका छन् । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकको संस्कृत विषयको पुस्तक तयार पारेर त्यसलाई मान्यता दिइसकेको जनाएको छ। योसँगै अब स... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले उच्च अदालत पाटनको अन्तरिम आदेशको बेवास्ता गर्दै अदालतले ‘निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उक्त निर्णय तथा सो निर्णय कार्यान्वयनका लागि गरिएको पत्राचारसमेत कार्यान्वयन नगर्नु नगराउनु’ भनी दिएको आदेशलाई बेवास्ता गरेको खुलेको छ ... थप हेर्नुहोस्
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसका महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तत्काल गर्न सम्भव नभए आन्तरिक परीक्षाबाटै नतिजा निकाल्न सरकारलाई सुझाव दिएको छ। आन्तरिक मूल्यांकनबाट ग्रेड निर्धार... थप हेर्नुहोस्
‘शिक्षा आफैभित्रबाट आउँछ । तपाईले यसलाई संघर्ष, पहल र विचारबाट प्राप्त गर्न सक्नु हुनेछ ।’ अमेरिकी लेखक नेपोलियन हिलले भनेझै शिक्षा अरूले घोटाएर पिलाई दिने औषधि होइन, तर निश्चित तह र उमेरसम्म विषयगत ज्ञानका लागि शिक्षक वा अरूको सहायता त चाहिन्छ नै । ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले सिद्धनाथ साइन्स क्याम्पस, कञ्चनपुरसँग क्याम्पसले हालै राहत वितरणसँग सम्बन्धित विषयमा निकालेको विज्ञप्तिमा प्रयुक्त भाषाप्रति त्रिविको ध्यान आकृष्ट भएको भन्दै यथार्थ जानकारी गराउन पत्रचार गरेको छ । रजिष्ट्रार प्राडा पेशल दा... थप हेर्नुहोस्
राजनीतिक भागबन्डाको आधारमा गरिमामय पदमा पुगेकाहरूले आफ्नो पदको गरिमालाई बुझ्न नसक्ता कसरी खुलेआम पदको दुरुपयोग भइरहेछ भन्ने कञ्चनपुरमा भएको एउटा घटनाले थप पुष्टि गरेको छ । श्री सिद्धार्थ साइन्स क्याम्पसका अनेरास्ववियुसँग सम्बद्ध विद्यार्थीहरूले आफ्ना... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले वैशाख र जेठका लागि तय भएका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णयअनुरुप वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल वैशाख ... थप हेर्नुहोस्
आउँदो वैशाखमा हुने भनिएको कक्षा ११ र १२ वार्षिक परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सूचना निकालेर अनिश्चित समयका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन भएका र सामाजिक दूर... थप हेर्नुहोस्
