
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पर्यटन क्षेत्रको विकासलाई व्यवस्थित गर्न पर्यटन विधेयकलाई समयानुकूल संशोधन गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उहाँले विधेयकमा आ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको मंगलबारको बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुमवासीका समस्या समाधानमा सरकार गम्भीर रहेको उल्लेख गर्दै यसमा निरन्तर काम गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभामा प्रस्तुत सुकुमवासीको व... थप हेर्नुहोस्
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस गर्नुहुने सम्भावित कार्य... थप हेर्नुहोस्
सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक आज अलग अलग बस्दैछन् । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र लेखा समितिको बैठक बस्न लागेको हो । नेपाल र... थप हेर्नुहोस्
सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका... थप हेर्नुहोस्
सङ्घीय संसद् सचिवालयमा विभिन्न विषयसँग सम्बन्धित नौ वटा विधेयक शुक्रबार दर्ता भएका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को हालैको निर्णयका आधारमा प्रतिनिधिसभा र राष्ट्रियसभामा ती विधेयक दर्ता भएका सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा दर्ता भए... थप हेर्नुहोस्
राष्ट्रियसभाको शुक्रबारको बैठकले संविधानसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबारको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गर्नुभएको सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो... थप हेर्नुहोस्
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी तराई/मधेसका केही क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाको तत्काल सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । ... थप हेर्नुहोस्
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुमवासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरे... थप हेर्नुहोस्
राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले शान्ति बिनाको लोकतन्त्र कागजको खोष्टाजस्तै हुने भएकाले लोकतन्त्र मजबुद बनाउन शान्ति र स्थिरता अनिवार्य हुने बताउनुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रादेशिक सरोकारका विषयमा आफ्ना धारणा राख्दै लोकतन्त्... थप हेर्नुहोस्
