संसदीय

News-Image

निर्वाचन आउन नौ दिन बाँकी : आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

  • २०८२ फाल्गुन १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनःस्मरण गराएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो । प्रतिनिधिस... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा सदस्य निर्वाचन : दैलेखमा रोचक भिडन्त

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दैलेखका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । विगतका निर्वाचनमा सहकार्य गरेका र एक अर्काका कडा प्रतिस्पर्धी रहेका नेताहरू पुनःचुनावी मैदानमा आमनेसामने भएपछि यहाँको प्... थप हेर्नुहोस्

News-Image

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ वटाको जवाफ

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५४ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ७९ जनालाई स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधि... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन : घरदैलोमा व्यस्त ८३ वर्षीय उम्मेदवार हिरण्यप्रसाद

  • २०८२ फाल्गुन ११, सोमबार
  • चन्द्रकला भण्डारी

झोलामा बोकेका पर्चा र घोषणापत्र बाँड्दै झापा निर्वाचन क्षेत्र नं १ का गाउँबस्तीमा मत मागिरहनुभएको हिरण्यप्रसाद भट्टराई कोशी प्रदेशको १४ जिल्लाका प्रत्यक्षतर्फका उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरको हुनुहुन्छ । मेचीनगर–१ गाडागल्ली निवासी भट्टराई यही फ... थप हेर्नुहोस्

News-Image

दोलखामा एमाले बलियो : संस्थापक नेता शिवप्रसाद भण्डारीको पुनरागमन, पार्वत गुरुङलाई सहज वातावरण

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

शिव प्रसाद भण्डारी पुनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (एमाले) मा फर्किएसँगै दोलखाको राजनीतिक समीकरण फेरिएको छ। सोमबार आयोजित पुनर्मिलन कार्यक्रममा भण्डारीसहित उनकी श्रीमती कल्पना भण्डारी, भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शा... थप हेर्नुहोस्

News-Image

नुवाकोटमा रास्वपालाई झट्का : पाण्डे बाहिरिएपछि कांग्रेसतर्फ ढल्किँदै राजनीतिक समीकरण

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशव्यापी रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्यागको क्रम बढिरहेका बेला त्यसको प्रभाव नुवाकोटमा पनि स्पष्ट देखिन थालेको छ। वरिष्ठ पर्यटन व्यवसायी तथा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनका चर्चित उम्मेदवार सुमन पाण्डे ले पार्टी परित्यागको घोषण... थप हेर्नुहोस्

News-Image

राजनीतिक दलद्वारा निर्वाचन अचारसंहिता पालना गर्ने प्रतिबद्ध

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचका लागि जारी भएको अचारसंहिता पूर्ण रुपमा कार्यान्वन गर्नेमा सुनसरीका राजनीतिक दलले प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार सम्पन्न भएको सर्वदलीय बैठकमा प्रतिनिधिसभा निर्वाचनक... थप हेर्नुहोस्

News-Image

निर्वाचन १० दिन बाँकी : जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ ... थप हेर्नुहोस्

News-Image

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

  • २०८२ फाल्गुन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गर्नुभएको छ । गोरखपत्र संस्थानले आज यहाँ आयोजना गरेको निर्वाचन प्रचारप्रसा... थप हेर्नुहोस्

News-Image

चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

  • २०८२ फाल्गुन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा (एमाले)का मतदाताले यसपटक आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन् । निर्वाचनका समयमा अन्य दलसँग तालमेल गर्दा १२ वर्षदेखि आफ्नो चुनाव चिह्नमा मत हाल्न नपाएका उनीहरुले यसपटक आफ्नो उम्मेदवार भएसँगै मतद... थप हेर्नुहोस्