संसदीय

News-Image

चुनावी प्रचारको पूर्वतयारीमा दलहरू

  • २०८२ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चितवन जिल्लामा रहेका दलहरूले चुनावी प्रचारको पूर्वतयारीका कामहरू धमाधम गरिरहेका छन् । कार्यकर्ता भेटघाट, समिति निर्माण, आर्थिक सङ्कलनलगायत काममा दल र उम्मेदवारहरू लागेका हुन् । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लाका तीन वटै निर्वा... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

  • २०८२ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्नुभयो । त्यसैगरी सभामा ‘सङ्घीयता सबलीकरण तथा राष्ट्... थप हेर्नुहोस्

News-Image

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

  • २०८२ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा उहाँहरुले राष्ट्र र जनताको हितमा हस्तक्षेप गर्न सक्ने उम्मेदवारलाई विजयी गर... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन : जिम्मेवारी विधि निर्माणको, आश्वासन विकास निर्माणको !

  • २०८२ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् मुलुकको सर्वाेच्च जनप्रतिनिमूलक र नागरिक सार्वभौमसत्ताको प्रयोग गर्ने थलो हो । संविधानअनुसार नागरिकका प्रतिनिधिबाट निश्चित अवधिका लागि चुनिने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसँग क्षेत्रगतरूपमा विकासका काम गर्ने जिम्मेवारी हुँदैन । सा... थप हेर्नुहोस्

News-Image

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

  • २०८२ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताउनुभएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष... थप हेर्नुहोस्

News-Image

काठमाडौँका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई

  • २०८२ माघ १३, मंगलवार
  • मधु शाही

आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन घोषणा भएयता निर्वाचन हुने वा नहुने आशंकाका बीचबाट सुरु भएको  निर्वाचनको तयारी अहिले सुनिश्चिततातर्फ अघि बढेको छ । निर्वाचन गराउने कार्यादेश पा... थप हेर्नुहोस्

News-Image

आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगद्वारा स्पष्टीकरण माग

  • २०८२ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न सात व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ । नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार जानुका पाठक (शोभा पाठक) ला... थप हेर्नुहोस्

News-Image

बाँकेमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

  • २०८२ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक पूर्वतयारीका काम तीव्र रुपमा अघि बढेको छ । सम्बन्धित निर्वाचन कार्यालयका अनुसार निर्वाचन व्यवस्थापन, मतदान केन्द्रको तयारी, सुरक्षा प्रबन्ध, निर्वाचन सामग्री वितरण तथा सरोकारवाला निका... थप हेर्नुहोस्

News-Image

धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील

  • २०८२ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय धनुषाले यहाँका १९४ मतदानस्थल अतिसंवेदशनशील रहेको जनाएको छ । जिल्लामा रहेका ३२२ मतदानस्थलमध्ये १९४ अति अतिसंवेदशनशील,१०६ वटा संवेदशनशील र २२ वटा सामान्य सूचीमा वर्गीकरण गरिएको कार्यालयको भनाइ छ । । जिल्लामा मतदान केन्द्रको सङ्... थप हेर्नुहोस्

News-Image

दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो

  • २०८२ माघ १३, मंगलवार
  • नारायण न्यौपाने/अशोक घिमिरे

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन् । मुलुकमा विशेष परिस्थितिका कारण यसपटक हुन लागेको आमनिर्वाचनमा राजनीतिक दल र उम्मेदवारह... थप हेर्नुहोस्