संसदीय

News-Image

सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहामा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुआती अग्रता लिएको छ । निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार बिहान १०ः१५ बजेसम्म ८४४ मत गणना हुँदा ... थप हेर्नुहोस्

News-Image

झापा– ४ मा रास्वपाको अग्रता

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले सुरुआती अग्रता लिनुभएको छ । निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उहाँले ७५०, नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ३०० मत प्राप्त गर्नुभए... थप हेर्नुहोस्

News-Image

मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ईन्द्रधार ढाडु विष्टलाई एक हजार ५०४ मतान्तरले पछि पार्दै उहाँ निर्वाचित... थप हेर्नुहोस्

News-Image

रुपन्देही-२ मा रास्वपाका खरेल अगाडि

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ । निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको १०.३० बजेसम्म मत परिणामअनुसार यहाँ १५ हजार ४१३ मतगणना हुँदा सदर भएको १४ हजार ९८६ मतमध्ये रास्वपाका सुलभ... थप हेर्नुहोस्

News-Image

चितवन ३ मा सोविता अघिअघि रेनु पछिपछि

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि छ । रास्वपाकी उम्मेदवार सोविता गौतमले तीन हजार ६३९ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले दुई हजार २६३ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार... थप हेर्नुहोस्

News-Image

झापा–५ मा बालेनको अग्रता कायमै, ओली दोब्बर मतले पछाडि

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

झापा निर्वाचन क्षेत्र–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले नेकपा एमालेका केपी शर्मा ओली भन्दा दोब्बर मतले अग्रता लिनुभएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनले १० हजार १९० मत प्राप्त गर्नुभएको छ भने न... थप हेर्नुहोस्

News-Image

काठमाडौँ–१ मा रास्वपाकी रञ्जु दर्शना विजयी

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु विजयी भएको बताउनुभ... थप हेर्नुहोस्

News-Image

भक्तपुर १ मा रास्वपाका रन्जितको अग्रता, सुवाल दोस्रोमा

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जितले भारी मतले अगाडि रहनु भएको छ । रास्वपाका रन्जितले ६ हजार ८८४ मतसहित अग्रता दिंदा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल दोस्रो स्थानमा रहनुभएको छ । रास्वपा रन्जित नेमकिपाका सुवालभन्दा तीनगुणा ब... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा २ मा रास्वपाका खत्रीको अग्रता, महेश बस्नेत दोब्बर मतले पछाडि

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले ठूलो अन्तरमा अग्रता लिनुभएको छ । प्रारम्भिक मतगणना अनुसार खत्रीले ३ हजार ६० मत प्राप्त गर्नुभएको छ । यता नेकपा एमालेकाा सचिव महेश बस्नेतले १ हजार ५७३ मत पाएका पाउनुभएको छ । बस्नेत खत्रीभन्दा ... थप हेर्नुहोस्

News-Image

कैलाली –१ मा कांग्रेस अघि

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कैलाली क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३४८ मत पाउनुभएको छ । उहाँलाई नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार फागुराम चौधर... थप हेर्नुहोस्