संसदीय

News-Image

सभामुख अर्यालद्वारा प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिनको लागि रुलिङ

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यले संसद्मा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्नुभएको छ । विपक्षी दलका सांसदले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने मागसहित रुलिङका लागि अनुरोध गर्दै आउनुभएको थि... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्... थप हेर्नुहोस्

News-Image

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

  • २०८३ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि वि... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको बिहीबारको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले राख्नुभएको उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको ... थप हेर्नुहोस्

News-Image

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सांसदको माग

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका सांसहरूले सुरसरीलगायत क्षेत्रमा केही समय अघि भएका साम्प्रदायिक हिंसाका घटनाका दोषीउपर कारबाही गरी मुलुकभर शान्ति, सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा उहाँहरूले शान्ति सुरक... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभामा खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्याँसको अभावले नागरिकले खाना खानै न... थप हेर्नुहोस्

News-Image

आज राष्ट्रियसभा र पाँच संसदीय समितिको बैठक बस्दै

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ... थप हेर्नुहोस्

News-Image

सङ्क्रामक पशु रोग नियन्त्रण विधेयकमाथि विचार गर्न राष्ट्रियसभाको स्वीकृति

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मन्त्री चौध... थप हेर्नुहोस्

News-Image

सामाजिक सद्भाव, सङ्घीयता सुदृढीकरण र जनप्रतिबद्धता पूरा गर्न सांसदको जोड

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

सांसदहरूले मुलुकमा सामाजिक सद्भाव कायम, सङ्घीयताको सुदृदीकरण र निर्वाचनमा जनतासामु व्यक्त प्रतिबद्धता पूरा गर्नेतर्फ सरकारका प्रयास केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा उहाँहरूले महँगी नियन्त्रण, ग्यासको ... थप हेर्नुहोस्

News-Image

ग्यास अभाव र बढ्दो महँगीप्रति अध्यक्ष दाहालद्वारा सरकारको ध्यानाकर्षण

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको असहजताका कारण उपभोक्ता मारमा परेको भन्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा ग्यास आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या र बढ्... थप हेर्नुहोस्