पत्रपत्रिकाबाट

News-Image

पार्टी विधानको धज्जी उडाउँदै नेकपा, स्थायी समिति बैठक बोलाउन नेतृत्वलाई दबाब

  • २०७७ जेष्ठ २५, आईतवार

सत्तासीन दल नेकपामा नेताहरूले पार्टी स्थायी समिति बैठक माग गरेर थाकेका छैनन । उनीहरूले लगातार माग गरेकै डेढ महिना भयो । स्थायी समितिका २० जना नेताले गत बैशाखमै पार्टी बैठक बोलाउन माग गरी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई लिखित पत... थप हेर्नुहोस्

News-Image

कहाँ बस्थे उपत्यकाका नयाँ ५ संक्रमित ? सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु

  • २०७७ जेष्ठ २५, आईतवार

उपत्यकामा ५ जनालाई कोरोना सङ्क्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ । काठमाडौंमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा शनिबार ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौंका सङ्क्रमितमध्ये २ पुरुष र २ महिला छन् भने भक्तपुरमा १ पुरु... थप हेर्नुहोस्

News-Image

कोरोना उपचारमा अनुमानभन्दा ३ अर्ब बढी सकियो

  • २०७७ जेष्ठ २२, बिहीबार

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले १० अर्ब रूपैयाँ खर्च गरिसकेको जनाएको छ । कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा यो रकम खर्च भएको सरकारको भनाइ छ । यो रकम केन्द्र एउटैले मात्र गरेको खर्च विवरण भने होइन । क... थप हेर्नुहोस्

News-Image

कोरोना नियन्त्रण गर्न एक लाख सुरक्षाकर्मी परिचालित

  • २०७७ जेष्ठ २१, बुधबार

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देशभर गरी करिब १ लाख सुरक्षाकर्मी परिचालित भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि मात्रै करिब १ लाखको संख्यामा जनशक्ति खटा... थप हेर्नुहोस्

News-Image

नेपालमा संक्रमित मर्न थाले, भेन्टिलेटर भने विदेशमै अड्कियो

  • २०७७ जेष्ठ २०, मंगलवार

कोरोना भाइरसको संक्रमित बिरामीका लागि ल्याउन लागिएको भेन्टिलेटर विदेशमा अड्किएको छ । नेपाल ल्याउन लागिएको भेन्टिलेटर अमेरिका, जापान र जर्मनीमा अड्किएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। संक्रमितको संख्या बढ्दा उ... थप हेर्नुहोस्

News-Image

भेरीमा बगेका सपनाहरु

  • २०७७ जेष्ठ १७, शनिबार

भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले शनिबार मध्याह्नतिर घरबाट हिँड्दा सपना देखेका थिए– प्रेमिकालाई दुलही बनाएर घरमा ल्याउने र लकडाउन खुलेपछि प्रहरीको जागिर खान जाने । तर उनको त्यो सपना करिब ६ घण्टामै भेरीमा विलीन भयो । मल्ल थरकी प्रेमिकालाई लि... थप हेर्नुहोस्

News-Image

दुई संक्रमितको उपचार गर्दा १ करोड खर्च, कसरी धान्ला राज्यले ?

  • २०७७ जेष्ठ १६, शुक्रबार

बेल्जियमबाट चैत ४ गते नेपाल आएकी बागलुङकी अंशु सापकोटालाई कोरोना भाइरस पुष्टि भएपछि धौलागिरि अस्पताल भर्ना गरिएको थियो। उनी २८ दिन अस्पताल बसेर निको भई १२ वैशाखमा घर फर्किइन् । अस्पताल बसिरहेको १२ दिनपछि चैत २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ... थप हेर्नुहोस्

News-Image

नेपाली समान निर्यातमा भारतीय अवरोध

  • २०७७ जेष्ठ १६, शुक्रबार

चिया र पाम तेलपछि भारतले नेपालमा उत्पादित अलैँची आयातमा पनि अवरोध गरेको छ । अलैँची निर्यात हुने एक मात्र नाका झापाको काँकडभिट्टाबाट दुई महिनायता अलैँची निकासी ठप्प छ । कृषिजन्य उत्पादन आयात–निर्यातमा रोकावट नगर्ने दुवै देशको समझदारीविपरीत भारतको पश्च... थप हेर्नुहोस्

News-Image

नेपालमा कोरोना संक्रमण थप बढ्दो, कीट मात्र ५० हजार बाँकी

  • २०७७ जेष्ठ १५, बिहीबार

कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौज्दात छ । संक्रमितको संख्या ८ सय ८६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन... थप हेर्नुहोस्

News-Image

लकडाउनको प्रभावकारीतामाथि उठ्यो प्रश्न, दैनिक ३ हजार यात्रु उपत्यका भित्रिँदै

  • २०७७ जेष्ठ १३, मंगलवार

कोरोना भाइरसको प्रभाव नेपालमा बढ्ने क्रम जारी छ। सरकारले संक्रमण नफैलियोस् भनेर सीमा नाका सिल गर्नेदेखि अनेकौं प्रयास गर्दै आएको छ। कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पनि उपत्यकामा संक्रमणको जोखिम बढ्ने औंल्याएपछि गृह मन्त्रालय... थप हेर्नुहोस्