पत्रपत्रिकाबाट

News-Image

काठमाडौंमा मात्र होइन देशैभरी सेटिङमा मिर्गौला व्यापार, अस्पताल सञ्चालककै मिलेमतो

  • २०७६ कार्तिक १, शुक्रबार

मानव शरीरको महत्त्वपूर्ण अंग मिर्गौला (किड्नी) सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ । हालै मात्र राजधानी काठमाडौंमै डाक्टर, अस्पत... थप हेर्नुहोस्

News-Image

नेकपाभित्र एकले अर्कोलाई सिध्याउने खेल सुरु भएको प्रचण्डको ठम्याइ

  • २०७६ कार्तिक १, शुक्रबार

सत्तारुढ दल नेकपाको पछिल्लो गतिविधिप्रति पार्टीकै एक अध्यक्ष असन्तुष्ट देखिएका छन् । अध्यक्ष पुष्पकमल दाहालले ‘अराजक गतिविधि’ मौलाउन लागेको बताएका छन् । एकले अर्कोलाई सिध्याउने खेल सुरु भएको उनको ठम्याइ छ । उनले यसलाई डरलाग्दो रोगका रुपमा चित्रण ग... थप हेर्नुहोस्

News-Image

प्रहरी तालिम केन्द्रमै ‘बलात्कार प्रयास’

  • २०७६ कार्तिक १, शुक्रबार

निडर भावनासहित प्रहरी जवानको तालिममा उत्रिएकी थिइन् । यही मनोवलले प्रहरी प्रशासनमा काम गर्ने सोच थियो तर त्यस दिन उनको मुहारमा डर र त्रास मात्र झल्किन्थ्यो । प्रहरी अधिकृतले पीडितको मनोविज्ञान खोतलेपछि उनले आफूमाथि तालिम केन्द्रमै जबर्जस्ती करणी प्रय... थप हेर्नुहोस्

News-Image

नेकपाको चियापानमा के–के भयो चर्चा ?

  • २०७६ आश्विन ३०, बिहीबार

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणदेखि सभामुख कृष्णबहादुर महरा पक्राउसम्मको चर्चा भएको पाइएको छ। उक्त अवसरमा सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओ... थप हेर्नुहोस्

News-Image

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

  • २०७६ आश्विन ३०, बिहीबार

पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्रा्ष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्द... थप हेर्नुहोस्

News-Image

नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक

  • २०७६ आश्विन ३०, बिहीबार

नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक बनेको छ । नौ हजार मेगावाटसम्म नेपालको विद्युत् खरिद गर्ने बङ्गलादेशको अपेक्षा र आकर्षक मूल्यमा बङ्गलादेशमा आफ्नो बिजुली बेच्ने तयारी गर्दै आएको नेपालको प्रयासमा भारतीय भूमि तथा पूर्वाधार प्रयोग... थप हेर्नुहोस्

News-Image

कानुन बनाउने नै कठघरामा, पाँच जना सांसद निलम्बनमा

  • २०७६ आश्विन ३०, बिहीबार

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा महरासहित पाँच सांसदलाई प्रहरीले नियन्त्रणमा लिएसँगै उनीहरु निलम्बनमा परेका छन् । २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन र पाँचजना निलम्... थप हेर्नुहोस्

News-Image

उपचारका नाममा गुम्बामा लगेर यौनशोषण

  • २०७६ आश्विन ३०, बिहीबार

धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोश ठहर गर्ने जिल्ला अदालतको फैसला पल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय ... थप हेर्नुहोस्

News-Image

त्रिविमा २१ अर्ब बेरुजु, १० करोड रुपियाँ कहाँ गयो ?

  • २०७६ आश्विन २९, बुधबार

त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ। त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो। महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू गरेको छ। त्रिविले हालसम्म पश्चिम क्षेत... थप हेर्नुहोस्

News-Image

राष्ट्रका जिम्मेवार व्यक्तिहरु नै अपराधमा

  • २०७६ आश्विन २९, बुधबार

यौन दुर्व्यवहार आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पद मात्र गुमाएनन्, प्रहरी हिरासतमै पुगेका छन्। उनी तत्कालीन माओवादीबाट दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। कांग्रेसका तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर २... थप हेर्नुहोस्