राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ३ जना फेला

  • २०८० आश्विन १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । काठमाडौं, नागार्जुन नगरपालका-१ रानिबानस्थित मानबसेवा आश्रममा बस्ने ८० वर्षीय बद्री खड्गी सोही आश्रममा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार... थप हेर्नुहोस्

News-Image

स्वर्गको टुक्राजस्तै शैलुङमा स्पार्क एड्भेञ्चर सम्पन्न

  • २०८० आश्विन १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सयवटाजति थुम्काहरू मिलेर बनेको शैलुङमा फराकिला हिमशृङ्खला, आकर्षक सूर्योदय र सूर्यास्तको मनोरम दृश्य, स्थानीय संस्कृति, रैथाने परिकार, चौंरीगोठ र गोठाले जीवनसँगै चिसो अनि शान्त मौसमको अनुभव लिँदै ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ । दोलखा र र... थप हेर्नुहोस्

News-Image

ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

  • २०८० आश्विन १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । आज (बुधबार) बिहान काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ठक्कर दिँदा  दुई स्कुले बालकको मृत्यु भएको हो । ट्रकको ठक... थप हेर्नुहोस्

News-Image

बझाङ भूकम्प : एक जनाको मृत्यु, १३५ घर भत्किए (अपडेट )

  • २०८० आश्विन १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

  • २०८० आश्विन १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । झापा, विर्तामोड नगरपालिका-५ बस्ने २५ वर्षीय धिरज अग्रवालको घर गोदाममा जुवातास खेलिरहेको अवस्थामा अग्रवालसहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० आश्विन १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका के... थप हेर्नुहोस्

News-Image

भूकम्पबाट बैतडीमा दुईजना घाइते, थप विवरण आउन बाँकी

  • २०८० आश्विन १६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

भूकम्पबाट बैतडीमा दुईजना घाइते भएका छन् । मंगलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पमा परी सिगास गाउँपालिका–२ धौलाडकी ३५ वर्षीया कलशा धामी र डिलाशैनी गाउँपालिका–२ रोपनबगडकी १० वर्षीया नीरा भण्डारी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० आश्विन १६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । पर्सा, बहुदरमाई नगरपालिका-६ गम्हरियास्थित नहरको बाटोमा सोही ठाउँ बस्ने ६० वर्षीय रामअंग्या साह कानु मंगलबार मृत अवस्थामा फेला परेका छन् । शव शंकास्पद अवस्थामा देखिएपछि आवश्यक सोधपुछ तथा अनुसन... थप हेर्नुहोस्

News-Image

दोलखा सुन प्रकरण : काठमाडौँबाट थप तीन जना पक्राउ

  • २०८० आश्विन १६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दाजी ६२ वर्षीय सनत प्रधान, सिन्धुपाल्चोक सानोसिरुबरी–७ घर भई... थप हेर्नुहोस्

News-Image

‘बीपी कोइरालाका कार्यकर्ता भएर हामीले परिवर्तनलाई आत्मसात् गर्न किन सकिरहेका छैनौं !?’

  • २०८० आश्विन १५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यतामा नेपाली काङ्ग्रेस रूपान्तरण अभियान बागमती प्रदेशद्वारा आयोजित तथा नेपाली काङ्ग्रेस बेलकोटगढी नगर कार्यसमिति, नुवाकोटको व्यवस्थापनमा काठमाडौंको राष्ट्रिय सभागृहमा ‘१४औं महाधिवेशनको सङ्कल्प,... थप हेर्नुहोस्