राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ असार ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ भने सूदुरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रहेको... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०७९ असार १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित सोही महानगरपालिका-४ बोखार चोक डेरा गरी बस्ने ३५ वर्षीया रिता थापा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् । त्यस्तै झापा, गौरदह नगरपालिका-९ बैगुनधुरा बस्ने... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ असार १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा ... थप हेर्नुहोस्

News-Image

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

  • २०७९ असार ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । आज (बिहीबार) बिहान २ बजे भक्तपुरको आदर्श चोक नजिक टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ९ जना फेला

  • २०७९ असार ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ भंगालस्थित निर्माणाधिन घरमा निर्माणको काम गर्ने सोही नगरपालिका-३ घर भएकी ४१ वर्षीया फुलमाया सुनार बुधबार सोही घरको भुइँतलामा मृत अवस्थामा फेला परेकी हुन... थप हेर्नुहोस्

News-Image

कास्कीको धम्पुस र गोरखाको थुमी केन्द्रबिन्दु भएर भूकम्प

  • २०७९ असार ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कास्की र गोरखामा भूकम्प गएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४.९ म्याग्निच्युडको र गोरखाको थुमी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । आज (बिहीबार) बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको माछापुच्छ्रे गाउँप... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ असार ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।प्रदेश १... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०७९ असार ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । चितवन, राप्ती नगरपालिका-३ स्थित मार्तल खोलामा सोही नगरपालिका-३ सुन्दरबस्ती बस्ने ३० वर्षीय कैलाश प्रजा बुधबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै प्यूठान, स्वर्गद्धारी नगरपालिका-९ जुडाप... थप हेर्नुहोस्

News-Image

पोर्चुगलमा एक नेपालीको मृत्यु

  • २०७९ असार ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

पोर्चुगलमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पा रहेका छन् । उनको क्यान्सरबाट मृत्यु भएको हो । शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ असार ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । कर्णाली... थप हेर्नुहोस्