राष्ट्रिय समाचार

News-Image

लागूऔषधसहित १४ जना पक्राउ

  • २०८३ भाद्र ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको हल्दीबारी गाउँपालिका–२ पग्लाबारी गाउँबाट एक, मोरङको विराटनगर महानगरपालिका–१९ मिलन चोकबाट दुई र जहदा गाउँपालि... थप हेर्नुहोस्

News-Image

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

  • २०८३ भाद्र ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा आज काँकरभिट्टामा र्‍याली भएको छ । जनचेतना महिला केन्द्रको आयोजनामा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र विद्यार्थीको सहभागिता रह... थप हेर्नुहोस्

News-Image

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

  • २०८३ भाद्र ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले बिहीबार कैलालीको गौरीगङ्गा नगरपालिका-४ बाट रु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ । विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधा वृद्धि गरिएबापत रकम मागेको अवस्थामा अख... थप हेर्नुहोस्

News-Image

विद्युतीय सवारीसाधन सञ्चालनका समस्या समाधान गर्न माग

  • २०८३ भाद्र ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

यातायात व्यवसायीले सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले बिहीबार काठमाडौँस्थित विद्युतीय सवारीसाधनका आधिकारिक विक्रेताका प्रतिनिधिलाई ... थप हेर्नुहोस्

News-Image

पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

  • २०८३ भाद्र ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । बिहीबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनत... थप हेर्नुहोस्

News-Image

वर्षाले विभिन्न सडक अवरुद्ध

  • २०८३ भाद्र ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ... थप हेर्नुहोस्

News-Image

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

  • २०८३ भाद्र ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालको एकमात्र सिकार आरक्ष बागलुङको ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत रु चार करोड १७ लाखभन्दा बढी बुझाएका छन् । ढोरपाटनमा व... थप हेर्नुहोस्

News-Image

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

  • २०८३ भाद्र ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

बाँकेमा एक महिनाको अवधिमा ३६ वटा आर्थिक अपराधका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैंकिङ कसुरका १९, ठगीका १४, सहकारी रकम हिनामिना एक तथा नेपाल राष्ट्र बैंकअन्तर्गतका कसुरका दुई मुद्दा रहेका छन् । यस्तै, अपराध अनुसन्धान तथ... थप हेर्नुहोस्

News-Image

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

  • २०८३ भाद्र ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन् । यस अवधिमा ६५९ सवारीसाधानलाई कारबाही गरिएको छ भने विभिन्न घटनामा संलग्न ७६ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयद्वारा सार्वजनिक प्रगति विवरणअनुसार एक महिनामा ... थप हेर्नुहोस्

News-Image

बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी

  • २०८३ भाद्र ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी गर्नेहरूको रोजाइ बन्दै गएको छ झापाको बिर्तामोड नगरपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिकस्थल विराट पोखरी । बिर्तामोड बजारबाट करिब चार किलोमिटर दक्षिणमा रहेको यो पोखरी क्षेत्र पछिल्लो समय आन्तरि... थप हेर्नुहोस्