
काठमाडौं उपत्यकामा थप निषेधाज्ञा कडाइ गरिने भएको छ। कुनकुन क्षेत्रमा कडाइ गर्नेबारे सोमबार तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरू बैठक बस्दै छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले साँझ ६ बजे बैठक बस्ने ... थप हेर्नुहोस्
कैलालीमा कोरोना भाइरस सङ्क्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका १ का ३८ वर्षीय पुरुष र १० की ३५ वर्षीया महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको हो। ३८ वर्षीय पुरुषको सोमवार बिहान साढे १ बजेको समयमा मृत्यु भएको हो भने... थप हेर्नुहोस्
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। आफूलाई संक्रमण भएको र अहिले होम आइशोलेशनमार रहेको प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेखेका छन्। उनले सजकता अपनाउन पनि सबैमा आग्रह गरेका छन्। उनले लेखेका छन्-'ज्वरो र जीउ दुख... थप हेर्नुहोस्
आज देशभर मौसम बद्ली भएको छ । हिजो अस्तिदेखि नै मौसम बद्ली भएको र आज पनि मौसम सफा नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज विशेषगरी प्रदेश-१ सहित पहाडी... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारदेखि आन्तरिक उडान बन्द हुने भएको छ । संक्रमण तीब्र रुपमा फैलिएको भन्दै सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले सडक आवागमन ठप्प बनाए ... थप हेर्नुहोस्
सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जान... थप हेर्नुहोस्
कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यस्थिति अझै सुध्रिएको छैन। प्लाज्मा थेरापीबाट उपचार गर्दा पनि स्वास्थ्य अवस्था सुधारोन्मुख नभएको अस्पताल प्रशासनले जानकारी दिएको छ। अहिले पनि उनलाई आइसीयूमा हाइफ्लो अक्सिजन दि... थप हेर्नुहोस्
बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २७ देखि ५५ वर्षसम्मका ३ पुरुष र एक महिलाको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थिए भने एक जना आइसोलेसन सेन्टरमा थिए । मृत्यु हुनेमा राजापुर नगरपालिका २ ब... थप हेर्नुहोस्
तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ । मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परि... थप हेर्नुहोस्
लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले ... थप हेर्नुहोस्
