राष्ट्रिय समाचार

News-Image

विद्यालयको सेफ्टी ट्यांकीमा चार बालबालिकाको मृत्यु

  • २०७६ जेष्ठ २९, बुधबार

दार्चुला, २९ जेठ । जिल्लाको नौगाढ गाउँपालिका–४ स्थित गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीमा चार विद्यार्थीको ज्यान गएको छ । मृत्यु हुनेहरुमा १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्ना रहेको... थप हेर्नुहोस्

News-Image

शिक्षक र कर्मचारीले डीभी–पीआर भर्न नपाउने

  • २०७६ जेष्ठ २९, बुधबार

काठमाडौं, २९ जेठ । धेरै नेपालीका लागि डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी)– परमानेन्ट रेजिडेन्ट भिसा (पीआर) रोजाईको विषय हो । पढेलेखेका देखि सामान्य लेखपढ गरेकाले समेत यो फारम भर्छन् । तर अबदेखि भने सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले भने यो ... थप हेर्नुहोस्

News-Image

गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग

  • २०७६ जेष्ठ २९, बुधबार

काठमाडौं, २९ जेठ । नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले संयुक्त रुपमा गुठी सम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक शुरु हुने बित्तिकै उनीहरुले विधेयक फिर्ता लिन माग गर्दै काठ... थप हेर्नुहोस्

News-Image

काउन्सिल विधेयकविरुद्ध महासङ्घद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

  • २०७६ जेष्ठ २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासङ्घले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले वैशाख २९ देखि जेठ २५ सम्म दुई चरणमा गरिएको आन्दोलन पूर्ण रूपमा सफल भएको ... थप हेर्नुहोस्

News-Image

विप्लवका विद्यार्थीको २४ घन्टे अल्टिमेटम, शैक्षिक हडतालसहित आन्दोलन घोषणा

  • २०७६ जेष्ठ २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सरकारलाई २४ घन्टे अल्टिमेटम दिँदै आमहडताल सहितको साताव्यापी आन्दोलन घोषणा गरेको छ । सरकारले ‘प्रतिबन्ध’ लगाएको नेकपा र ऊ सम्बद्ध जनवर्गीय संगठ... थप हेर्नुहोस्