राष्ट्रिय समाचार

News-Image

गोरखा केन्द्रविन्दु भएर बिहानै भूकम्प

  • २०७८ आश्विन ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ । यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्नि... थप हेर्नुहोस्

News-Image

सुर्खेतमा मिनिबस दुर्घटना: दुई जनाको ज्यान गयो

  • २०७८ आश्विन ३०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दैलेखको बेस्तडाबाट वीरेन्द्रनगर आउँदै गरेको देउती नागरिक यातायात प्रालिको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको मिनिबस वीरेन्द्रनगर १४ लादेमा आज दिउँसो साढे चार बजे दुर्घटना भएको हो । जिल्ला ... थप हेर्नुहोस्

News-Image

असनमा तुलाधर समुदायले आज मात्र मनाए दशैं

  • २०७८ आश्विन ३०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन क्षेत्रका तुलाधर समुदायले मनाउने दशैं आज विशेष कार्यक्रम गरी मनाएका छन्। काठमाडौं महानगरपालिका–२७ मा पर्ने असनस्थित तुलाधर समुदायको कुल देवताको घरमा भेला भएर उनीहरूले दशैं मनाएका हुन्। प्रत्येक वर्ष सो समुद... थप हेर्नुहोस्

News-Image

आइतबारदेखि भारी वर्षाको सम्भावना

  • २०७८ आश्विन ३०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि मौसममा बद्ली हुने जनाएको छ । शुक्रबार विशेष बुलेटिन निकालेर महाशाखाले अहिले देशभर मौसम सफा रहेपनि आइतबारदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको हो । महाशाखाकाअनुसार भारतको आन्ध्र प्र... थप हेर्नुहोस्

News-Image

ठडिँदै कास्कीमा ‘सिँहदरबार’

  • २०७८ आश्विन २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ । स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिँहदरबार’तयार हुने भएको छ । पाँच स्थानीय तह रहेको जिल्लामा माछापुच्छ्रेको मात्र प्रशासनिक भ... थप हेर्नुहोस्

News-Image

दुर्घटनामा परी ७ जनाको मृत्यु

  • २०७८ आश्विन २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी कम्तिमा सात जनाको मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिका-२ भिमसखुवास्थित सडकमा बा.१९ च ४५११ नम्बरको कारले ना.५९ प १२७० नम्बरको मोटरसाइकललाई बुधबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका पुरानो क... थप हेर्नुहोस्

News-Image

गाँजा फेला पर्यो ग्याँस बुलेटभित्र

  • २०७८ आश्विन २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पर्सा, वीरगञ्ज महानगरपालिका-२५ आइसिपि गेट नजिक रोकी राखेको भारतीय एनएल ०१ के ०७५४ नम्बरको ग्याँस बुलेटबाट करिब १ सय २० केजी अवैध लागूऔषध गाँजा बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । ग्यास बुलेटमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्... थप हेर्नुहोस्

News-Image

देखिएन सारङ्गी, सुनिएन मालश्री धुन

  • २०७८ आश्विन २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

दशैंको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको दाबी छ । परम्परागत रुपमा गन्धर्... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

  • २०७८ आश्विन २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

कञ्चनपुर, भिमदत्त नगरपालिका-४ भाँसी बस्ने भुवन साँउदको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ ऐंठपुर बस्ने ४० वर्षीय दान सिंह महरा समेत ९ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ व... थप हेर्नुहोस्

News-Image

महानवमीको अवसरमा खःमेय् जात्रा मनाइँदै

  • २०७८ आश्विन २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज(बिहीबार) मनाइँदै छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादशैंको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरुपमा नहटेका... थप हेर्नुहोस्