
दाङमा आज बिहान स्कुल बस अनियन्त्रित भइ पल्टिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । दाङको कोठरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ज्ञानज्योति बोर्डिङ स्कुलको बस अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिए... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा तत्कालीन पाल्पा जिल्ला संयोजक गीरबहादुर थापाको निधन भएको छ। मधुमेहलगायत रोगबाट बिरामी पर्दै आएका थापाको मंगलबार बिहान ४ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपच... थप हेर्नुहोस्
विनासुनुवाइ ४१ वर्ष जेलजीवन बिताएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिना ९दीपक जैसी०को परिवारले क्षतिपूर्ति मागे उपलब्ध गराउन कोलकातास्थित उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । सोमबार उच्च अदालतले दुर्गाप्रसादले ४१ वर्ष व... थप हेर्नुहोस्
विश्वका अधिकांश मुलुकमा कोरोना संक्रमण बढिरहेको बेलामा नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको छ । देशभर पछिल्लो २४ घण्टामा थप १५० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४७२ जनाको ... थप हेर्नुहोस्
भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर मम एन्ड चिकेन हाउसमा आइतबार ग्याँस सिलिन्डर पड्केर आगालागी भएको हो। प्रहरी र दमकलको सहायतामा आयो नियन्त्रणमा लिइए... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गरेकी छन् । नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गरेकी हुन् । समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उनी बंगलादेश गएकी... थप हेर्नुहोस्
बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टका हत्या अभियुक्त दिनेश भट्टले आफूले हत्या नगरेको दाबी गरेका छन् । जिल्ला अदालत बैतडीको आदेशपछि बालसुधार गृह दिपायलमा रहेका दिनेशले आफूलाई धम्की दिएर हत्या अभियोग स्वीकार गर्न लगाएकोसमेत बताएका छन् । उनले आफ्नो... थप हेर्नुहोस्
संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरुले सांसदहरुको भ्रमणभत्ता बढाउनुपर्ने माग राखेका छन् । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा प्रतिनिधिसभाका १० वटै विषयगत समितिका सभापतिसँग छलफल गरे । छलफलम... थप हेर्नुहोस्
आज देशको पहाडी भेगका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले २४ घण्टे चेतावनी जारी गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भे... थप हेर्नुहोस्
पश्चिमी नाका गड्डाचौकी हुँदै भारतबाट आएका एक नेपालीमा कोरोना संक्रमण देखिएको छ । शनिबार नेपाल भित्रिएका उनमा संक्रमण पुष्टि भएपछि सुदूरपश्चिममा उच्च सतर्कता अपनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले शनिबार नेपा... थप हेर्नुहोस्
