
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज हुँदैछ । संसद विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाइ सर्वोच्चमा एक दर्जन रिट दायर भएका छन् । ११ वटा रिटको पेशी आजलाई र संवैधानिक इजलासमा पठाइएको एउ... थप हेर्नुहोस्
दाजुले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको छ। पाल्पाको तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बिहिनीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत पाल्पामा मुद्दा परेपछि घटना बाहिर आएको हो। ... थप हेर्नुहोस्
संसद् विघटनको निर्णय खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । नेकपाका प्रमुख सचेतक देव गुरुङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले संसद् विघटनको निर्णय खारेज गरेर संसद्... थप हेर्नुहोस्
कानुनविद्हरूले प्रधानमन्त्री–राष्ट्रपतिको कदमले प्रतिनिधिसभा विघटन हुन नसक्ने बताएका छन् । भंग गर्ने व्यवस्था संविधानमा नभएकाले त्यो जीवितै रहेको र सभामुखले अधिवेशन बोलाउन सक्ने उनीहरूको तर्क छ । ‘संविधानमै नभएको व्यवस्था प्रधानमन्त्री र राष्ट्रपत... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै हाल हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक देखि सामान्य बदली... थप हेर्नुहोस्
टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । सोमबार बिहान करिब साढे ७ बजेतिर बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ती युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकार... थप हेर्नुहोस्
समावेशी आयोगको सदस्यमा सिफारिस भएका सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार डाक्टर रामकृष्ण तिमल्सेनाले पद अस्वीकार गरेका छन्। फेसबुकमा स्टास पोस्ट गर्दै आफूलाई उक्त पदप्रति रुचि नभएको बताएका हुन्। नेसनल ल कलेजका प्रिन्सिपल समेत रहेका उनी सर्वोच्च अदालत... थप हेर्नुहोस्
लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस)का विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि परीक्षा स्थगित गरेको छ । छात्रावासमा रहेका २९ विद्यार्थीमा कोरोना देखिएको छ । क्याम्पसको छात्रावासमा बस्ने ८२ विद्यार्थीको स्... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । नेकपाको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनको भत्र्सना गर्दै चारवटा निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई अनुशासनक... थप हेर्नुहोस्
पूर्व माओवादी र पूर्व एमालेको माधव नेपाल समूहबाट मन्त्री भएकामध्ये ७ जनाले राजीनामा दिएका छन्। पूर्व माओवादी समूहबाट मन्त्री भएका वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र विना मगरले राजीनामा दिएका छन्। य... थप हेर्नुहोस्
