
लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुन सक्ने देखिएको छ । पछिल्लो ३६ दिनयता शुक्रबार मात्रै सबैभन्दा धेरै ४ सय ६४ जना संक्रमित थपिएका छन् । शुक्रबार म... थप हेर्नुहोस्
काभ्रेमा क्वारेन्टाइनमा रहेकी एक युवतीले आत्महत्या गरेकी छन् । शुक्रबार जिल्लाको बेथानचोक गाउँपालिका–४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टाइनमा बसिरहेकी २१ वर्षकी युवतीले क्वारेन्टाइनमै झुन्डिएर आत्महत्या गरेकी हुन् । काभ्रेका एसपी रवीकुमार पौडेलका अ... थप हेर्नुहोस्
गुलाबी रंङको सर्ट, कालो पाइन्ट र एक हातमा सियो अर्को हातमा जुत्ता । सधै व्यस्त हुने काठमाडौं शहरमा कोरोनाले गर्दा आजभोलि चहलपहल खासै पहिलेको जस्तो देखिँदैन । तर त्रासका बाबजुत पनि काठमाडौं शहरको एक सडक छेउमा मध्यान्हको चर्को घाममा बसिरहेका छन् उनी अर... थप हेर्नुहोस्
नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सुर्खेतका १, झापाका २, सुनसरीका १, मोरङका ६४, सप्तरीका १९, धनुषाका ११, सर्लाहीका ५, पर्साका १३८, रौतहटका ५, नवलपरासीका ३, अछामका १, सिन्धुपाल्चोकका १... थप हेर्नुहोस्
नेपालमा बितेको २४ घण्टामा थप ४ सय २५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १५ हजार ८ सय १४ जना रहेका छन् । नेपालमा आज (शुक्रवार) थप ४६४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपाल... थप हेर्नुहोस्
काठमाडौं जिल्ला प्रशासनले आइतबारदेखि लागू हुने गरी १५ दिनका लागि केही सेवाहरु स्थगित गरेको छ । काठमाडौं जिल्ला प्रशासनका अनुसार नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्तारनवीकरण, संस्था दर्तारपत्रपत्रिका दर्तासाथै नवीकरण... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै काठमाडौं उपत्यका दुई साताका लागि सटडाउन गरिने भएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि दुई साताका लागि सटडाउन गर्ने भएको हो । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक... थप हेर्नुहोस्
पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान उपचाररत सर्लाहीका ४५ वर्षीया पुरुष र रुपन्देही बेलहियाकी ४१ वर्षीया महिलाको मृत्यु भएको हो । संक्रमित महिलामा पाठेघर क्यान्सर र निमोनिया भएको अस्पतालका निर्देशक ... थप हेर्नुहोस्
कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेयता साउन १९ गतेसम्ममा सुदूरपश्चिम प्रदेशमा ९० जना महिला बलात्कृत भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दीपायलका अनुसार लकडाउन चैतमा १४, वैशाखमा १५, जेठमा २३, असारमा... थप हेर्नुहोस्
काठमाडौं उपत्यकालगायत केही जिल्लाहरूमा कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सरकारले विहीबारदेखि सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गरेको छ । विहीबारदेखि लागु गरेको जोर बिजोर प्रणलीअनुसार जोर गते जोर नम्बरका गाडी सञ्चालन गर्ने र बिजोर गतेमा बिजोर ... थप हेर्नुहोस्
