
जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मौसम सक्रिय रहने जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालतिर ... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा, जागेश्वर गौतमले काठमाडौंका ८ र ललितपुरका एक जनामा कोरोना पु... थप हेर्नुहोस्
बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । सिन्धुली सडकखण्डमा पर्ने दुवै राजमार्गमा लेदो र पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो । बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिकामा पर्ने कमेरे फाँटमा सडकमा लेदो खस्दा राजमार्गमा दुवै... थप हेर्नुहोस्
भारी वर्षाका कारण देशभरका साना-ठूला गरी दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षाले बाढी पहिरो जादा धेरैजसो ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध भएका हुन् । नदीमा पानीको बहाव बढी भई सडक भासिने, ठुलो पहिरो झर्ने र ढुंगा खस्ने, डाइभर्सन नदीको... थप हेर्नुहोस्
नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका अनुसार त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घरम... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र एकता महाधिवेशनको चर्चा सुरू हुनु खुसीको कुरा भएको बताएका छन् । पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न आवश्यक तयारी पूरा गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गर्नै पर्ने तर महाधिवेशन... थप हेर्नुहोस्
बिपी स्मृती दिवस पारेर नेपाली कांग्रेस दोधारा चाँदनीले क्वारेण्टाइन र अस्पतालमा रहेका विरामीहरूलाई फलफुल वितरण गरेको छ । मंगलवार नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३८औं स्मृती दिवसको अवसरमा नेपाली कांग्... थप हेर्नुहोस्
मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपाल... थप हेर्नुहोस्
सरकारले यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । योसँगै जोर–बिजोर प्रणाली पनि हटेको छ । अहिलेसम्म जोर दिनमा जोर नम्बरका यातायात र बिजोर दिनमा बिजोर नम्बरको यातायातका साधन चल्नेगरे पनि अब सबै यातायात सुचारु गर्ने निर्णय गरिएको सङ्घीय मामिला तथा सामा... थप हेर्नुहोस्
आइतबारदेखिको अविरल वर्षा नरोकिदा मुलुकभरको जनजीवन प्रभावित भएको छ । बाढीपहिरो र डुबान भएका क्षेत्रमा जनजीवन तहसनहस नै भएको छ । मुलुकभर सोमबार भएका बाढीपहिरो र डुबानका घटनामा मात्रै ७ जनाको मृत्यु भएको छ । काठमाडौं, दार्चुला, धादिङ, तनहुँ र गोर्खाम... थप हेर्नुहोस्
