राष्ट्रिय समाचार

News-Image

मौसम पूर्वानुमान : आज पनि भारी वर्षाको सम्भावना

  • २०७७ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले आज पनि भारी वर्षाको सम्भावना रहेको बताएको छ । नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले भार... थप हेर्नुहोस्

News-Image

दही किन्न घरबाहिर निस्किएकी युवतीमाथि एसिड प्रहार

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो । ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । उनको अनुहारमा एसिड परेको छ । उनलाई उपचाका लागि कीर्तिपुरस... थप हेर्नुहोस्

News-Image

के जनार्दनले प्रचण्डको साथ छोडेका हुन् ? के भन्छ प्रचण्डको सचिवालय ?

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गत सोमबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नै निवास खुमलटारमा पूर्व माओवादी निकट स्थायी समितिका नेताहरुलाई बोलाएर पार्टीभित्रको पछिल्लो राजनीति घटनाक्रमबारे परामर्श लिए । उक्त बैठकमा प्रचण्ड निकट मानिने प्रभावशाली स्थायी समिति ... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए ?

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा बिहिबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिराहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपु... थप हेर्नुहोस्

News-Image

घुस लिएको आरोपमा सबइञ्जिनीयर पक्राउ

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले रु ८० हजार घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको छ । सिंचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय... थप हेर्नुहोस्

News-Image

इनफ इज इनफसँगको सम्झौता कार्यान्वयनमा सरकारको उदासिनता

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ठोस पहल गर्न नसकेको भन्दै केही समयअघि सरकारको चौतर्फी आलोचना भएको थियो । विश्व महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले निम्त्याएको संकटका बेला स्वास्थ्य सामग्री खरिदमा समेत अनियमिता गरेको भन्ने आरोप स... थप हेर्नुहोस्

News-Image

कोरोना राेकथामकाे लागि कांग्रेसले ग-यो सरकारको ध्यानाकर्षण, देउवा पुगे ओलीलाई भेट्न

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लकडाउन खुलेपछि संक्रमण थप फैलिन सक्ने अवस्थाको चुनौती सामना गर्नका लागि नयाँ र विशेष रणनीति ल्याउन नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले बुधबारदेखि लकडाउन खोलेको छ । एक जना कोरोना संक्रमित देखिने बित्तिकै लकडाउन गरेको सरकारले दिनमा... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट वीरगञ्जका ७० वर्षे पुरुषको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नारायणी अस्पतालमा एक जनामा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार मृत्युपछि कोरोना पुष्टि भएका व्यक्ति वीरगञ्जका ७० वर्षका पुरुष हुन् । डा.  सिंहका अनुसार ती पुरुष श्वासप्रश्वासको समस्या लिएर साउन ५ ... थप हेर्नुहोस्

News-Image

किन ३८ घण्टासम्म सम्पर्कमा आएनन् कोरोना संक्रमित डाक्टर ?

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गएको मंगलबार रातिदेखि सम्पर्क बिहीन रहेका विराटनगरका एकजना कोरोना भाइरस संक्रमित महानरपालिकाको सम्पर्कमा आएका छन् । ६५ वर्षे संक्रमित गएको मंगलबारदेखि सम्पर्कमा थिएनन् । विराटनगर अस्पतालमा संकलित स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ भेटिएसँगै संक्रमित... थप हेर्नुहोस्

News-Image

जेल मुक्त भए श्रीमतीको हत्यामा दोषी सशस्त्रका पूर्व डीआइजी रञ्जन कोइराला

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

श्रीमतीको हत्यामा दोषी ठहर भइ जेल सजाय भुक्तान गरी सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोराला बिहीबार छुटेका छन् । कोइराला बिहीबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिएका हुन् । सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष ६ महिना म... थप हेर्नुहोस्