
आइतबार राति अविरल वर्षासँगै आएको बाढीले बाजुराको ताप्रिसेराको पक्की पुल बगाएको छ । साँफे मार्तडी सडक खण्ड अन्तर्गत बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर २ को ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको हो। पक्की पुल बगाएपछि आवागमन पूर्ण र... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २३ गते भक्तपुरका चार जनासहित काठमाडौं उपत्यकामा २८ जनामा संक्रमण देखिएको विवरण सार्वजनिक गर्यो । भक्तपुरका संक्रमितमध्ये भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका गठ्ठाघरका एक–एक जना र सूर्यविनायक नगरपालिक... थप हेर्नुहोस्
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड फेरि अवरूद्ध भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएर सञ्चालनमा आएको सडक फेरि अवरूद्ध भएको हो । तानसेन बुटवल खण्ड सडक पहिरोका कारणले वर्षैनी ... थप हेर्नुहोस्
साउन महिनाको पहिलो सोमबार (आज साउन ५ गते) भवगान शिवको विशेष पूजा आराधना गरी शिवभक्तहरुले व्रत बसेर मनाउँदै छन् । यो वर्ष कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउन केही खुकुलो भए पनि मठ मन्दिर बन्द नै रहेकाले दर्शनार्थी शिवालयह... थप हेर्नुहोस्
पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडकको चार किलो भन्ने स्थानमा सोमबार बिहान खसेको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । उक्त ठाउँमा वर्षेनी पहिलरोले बाटो अवरुद्ध गराउँदै आएको छ । पानी लगातार परिरहेको ... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ। देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रद... थप हेर्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयको आर्थिकलगायतका माग सम्बोधनका लागि सरकार प्रयत्नशील रहेकाले वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गरी निजी विद्यालयक... थप हेर्नुहोस्
विभिन्न मुलुकमा अलपत्र एक हजार ८० नेपाली स्वदेश फर्किएका छन् । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टायता नेपालमा १५६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा तीन हजार ७४१ जनामा परीक्षण गर्दा १५६ जनामा सङ्क्रमण देखिएको... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टायता लमजुङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् । यसअघि गत शुक्रबार पनि लमजुङमा एकैदिन २२ जनामा को... थप हेर्नुहोस्
