
काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा विहीबार साँझ पनि पानी पर्ने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ काठमाडौंमा ९.८ मिलिमिटर वर्षा भएको छ। गत मंसिरयता काठमाडौंमा यति धेरै पानी परेको यो पहि... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । आज बिहान स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा छलफल केन्द्रित हुने बुझि... थप हेर्नुहोस्
पूर्वयुवराज पारस शाह चढेको हेलिकोप्टर आज साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट भरतपुरतर्फ उडेको एयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्... थप हेर्नुहोस्
घाँस काट्न गएका महात्तरीको भंगहा नगरपालिका-८ धर्मपुरका सातजना बालिका र किशोरी सम्पर्कविहीन भएका छन्। मंगलबार दिउँसो करिब १ बजे घाँस काट्न निस्किएका उनीहरू सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान... थप हेर्नुहोस्
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागहरुमा आंशिक बदलिएको अवस्था रहेको छ भने बाँकी भू-भागहरुमा बदली नरहेता पनि तुवाँलो कायमै रहने भएको छ । बुधबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँ... थप हेर्नुहोस्
नेकपा एमालेको नेपाल समूहले दुई नेतामाथि भएको कारबाही अस्वीकार्य भएको बताएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको कदमले पार्टीमा विचार र संगठनबारे छलफल–बहसको ढोका बन्द गर्ने र एमालेलाई ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवाद निरुपणका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला पुनरवलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ सर्वोच्च अदालत पुगेका छन्। सर्वोच्चले एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपा बदर गर... थप हेर्नुहोस्
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीविरुद्ध पाँचवटा उजुरी परेका छन्। संसदीय सुनुवाइ समितिले दश दिनको अवधि दिएर सार्वजनिक रुपमा गरेको आह्वान गरेअनुसार सुवेदीविरुद्ध योग्यतामाथि उठाउँदै उस्तै व्यहोराका ... थप हेर्नुहोस्
जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ... थप हेर्नुहोस्
दाङमा सार्वजनिक यातायात सेवा ठप्प भएको छ । सार्वजनिक यातायात सेवाका मजदुर र बुकिङ कर्मचारीहरुले अनिश्चितकालका लागि लामो तथा छोटो दुरीका यातायात सेवा ठप्प पारेका हुन् । उनीहरुले सहजरुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुर... थप हेर्नुहोस्
