
नेपालमा सलह दोश्रो पटक फेरि प्रवेश गरेको छ । जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प... थप हेर्नुहोस्
स्याङ्जाको कालीगण्डकीमा पहिरोमा पुरिएर घाइते भएका एकजनाको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका-४ स्थित खहरेमा माथिबाट खसेको पहिरोमा पुरिएर घाइते भएका ६५ वर्षीय इमानसिंह रानाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रह... थप हेर्नुहोस्
घरेलु तथा साना उद्योग कार्यालय, बाँकेका अधिकृत हुकुमबहादुर ओली घुससहित पक्राउ परेका छन् । अख्तियार कार्यालय, नेपालगञ्जका प्रमुख गणेश गैरेले लाइसेन्स बनाइदिने भन्दै ९६ हजार रुपैया घुस लिदै गर्दा ओली पक्राउ परेको बताए । आर्थिक वर्षको अन्तिम चलिरहेका... थप हेर्नुहोस्
निरन्तर वर्षाका कारण खसेको पहिरोले पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गएरातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट खण्डको दाउन्नेमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा रातिदेखि ... थप हेर्नुहोस्
नारायणगढ-मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमु... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०७७-७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्न... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा सुन्दर यातायातले आजबाट चार वटा विजुली बस सञ्चालन गर्ने भएको छ। यातायातले सोमबार विज्ञप्ति जारी गर्दै लकडाउन अगाडिकै भाडादरमा चारवटा बिजुली गाडी चलाउने जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘ देश तथा विदेशभर कोरोना भइरहेको अव... थप हेर्नुहोस्
रूपन्देहीका संस्थागत विद्यालयहरूले आफ्ना शिक्षकहरूलाई लकडाउन अवधिभरको पारिश्रमिक दिने निर्णय गरेका छन् । वैशाख महिनादेखि तलब नपाएका शिक्षकहरूलाई पहिलो चरणमा आंशिक रूपमा तलब दिइने भएको छ । मासिक तलबमानको कम्तिमा २५ प्रतिशत नघट्ने गरी पारिश्रमिक उपलब्ध... थप हेर्नुहोस्
प्युठानका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगा... थप हेर्नुहोस्
नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन । सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न-देख्न पाउँदैनन्। दार्चुलाको व्यास–१ ... थप हेर्नुहोस्
