
लामो समयपछि रूपन्देहीमा सार्वजनिक बस सञ्चालनमा आएका छन् । लुम्बिनी मेट्रोसिटी प्रालिले आफ्ना वातावरण अनुकुलित (एसी) बस बुटवल–भैरहवा रूटमा सञ्चालनमा ल्याएको हो । लकडाउन घोषणा भएसँगै गत चैत्र ११ गतेदेखि सार्वजनिक बसहरु बन्द भएका थिए । बुटवल भैरहवा स... थप हेर्नुहोस्
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ । पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरामा राममान राई, ... थप हेर्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँमा प्रदर्शन गरेको छ । नेविसंघका विद्यार्थी नेताहरुले बबरमहलमा आइतबार प्रदर्शन गरेका हुन् । उनीहरुले ‘नाफा–घाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौ... थप हेर्नुहोस्
महोत्तरीसहितका मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन अस्तव्यस्त बनेको हो । महोत्... थप हेर्नुहोस्
संक्रमित व्यक्तिलाई बिना चेक जाँच घर फिर्ता पठाउन थालेपछि पाल्पाका गाउँमा त्रास बढेको छ। पाल्पामा आइसोलेसनमा बसेका संक्रमितको पुन पीसीआर परीक्षण नगरी अनुमानकै भरमा घर पठाउन थालेपछि समुदायमा त्रास बढेको हो । पाल्पाका २ सय ५६ जना संक्रमितलाई शुक्रबा... थप हेर्नुहोस्
मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ र २ का केही स्थानमा भारी वर्षा भइरहेको छ । झापा, इलाम, मोरङ र सुनसरीमा अविरल वर्षा भइरहेको जनाउँदै नदीतटीय क्षेत... थप हेर्नुहोस्
हालै पूर्वयुवराज पारस शाहको ठूली छोरी पूर्णिका शाह आफूभन्दा झण्डै १० वर्षले जेठो युवकसँग प्रेममा परेको खबर सार्वजनिक भएको थियो । पूर्णिकाले सो समाचारप्रति ध्यानआकर्षण भएको भन्दै समाचारमा सत्यता नभएको बताएकी छिन् । आफू कसैसँग कुनै किसिमको सम्बन्धमा नर... थप हेर्नुहोस्
नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका घर फर्केका यी व्यक्तिमध्ये फेरि कोही व्यक्ति संक्रमित भएर उपचारका लागि अस्पताल भर्ना भएका छन् तर... थप हेर्नुहोस्
गुल्मीका १ जना पुरुष अन्त्येष्टि गरेको ९ दिनमा जीवितै घर फर्किएका छन् । गुल्मी रुरु गाउँपालिका-५ का श्यामचरण भण्डारी अन्त्येष्टि गरेको ९ दिनमा जीवितै भेटिएका हुन् । मृत्यु भयो भनेर परिवारले किरिया बसेको ९ दिनमा शनिबार उनी जीवितै भेटिएका छन् । सामा... थप हेर्नुहोस्
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा तीन मिटर लामो अजिङ्गर फेला परेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–४ अर्जी बस्ने रामनारायण सदाको खेतबारीमा तीन मिटर लम्बाइ भएको आठ किलोबराबरको अजिङ्गर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । इ... थप हेर्नुहोस्
