राष्ट्रिय समाचार

News-Image

चाडपर्वलाई ध्यानमा राखेर १२ दिने निषेधाज्ञा जारी

  • २०७७ कार्तिक ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना महामारीका कारण चाडपर्वलाई ध्यानमा राखेर १२ दिने निषेधाज्ञा जारी गरेको छ। चाडपर्वमा हुने भिडभाड नियन्त्रण गर्ने उद्देश्यले कार्तिक ३ गते देखि कार्तिक १५ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञामा जिल्लाभरीका मठमन... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा ५० जनाको मृत्यु

  • २०७७ कार्तिक ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ। संक्रमित तीन हजार चार सय ९९ जना निको भएका छन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म प्रदेशभरी गरेर कोरोनाबाट ५० जनाले ज्यान गुमाइसकेका छन्। आइतबार थप ५६ जनामा ... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः एकाध ठाउँमा हल्का वर्षा

  • २०७७ कार्तिक ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

मुलुकका पहाडी भेगमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ का एकाध ठाउँमा दिउँसो हल्का वर्षाको सम्भावना छ । यस्तै आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मा आंशिक बदलीको सम्भ... थप हेर्नुहोस्

News-Image

अब सरकारको काम संक्रमित र मृतकको संख्या गन्ने मात्रै

  • २०७७ कार्तिक ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले आफूलाई कोरोना भाइरसबाट संक्... थप हेर्नुहोस्

News-Image

दशैं शुरु : बसपार्कमा छैनन् यात्रु

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालीको महान् पर्व दशैं शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु... थप हेर्नुहोस्

News-Image

उदयपुरमा कार दुर्घटना, ५ जनाको मृत्यु

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ ।  महाशाखाले हाल प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहने जानकारी दिएको छ । महाशाखाले दिउँसो प्... थप हेर्नुहोस्

News-Image

नेपाल र चीनले एकैपटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरी सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । दुवै देशले एकै पटक आ–आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने तयारी भएको भूमि व्यवस्था म... थप हेर्नुहोस्

News-Image

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाईएको हो । महानगरपालिकाका पशु चिकित्सक राजेन्द्र विष्टले लगनखेलका सात मासु पसलको अनुगमन ... थप हेर्नुहोस्

News-Image

वीरगञ्जबाट २३ किलो सुन बरामद

  • २०७७ कार्तिक १, शनिबार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३ किलो २५७ ग्राम सुन बरामद गरेको हो । भारत, विहारको रक्स... थप हेर्नुहोस्