
तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरि... थप हेर्नुहोस्
मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको छ । विहीबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा हाल नेपालमा मनसुनी न्यून चापीय रेखा पश्चिम नेपाल नजिक रहेको जानकारी दिएको हो । महाशाखाका अनुसार हाल देशभ... थप हेर्नुहोस्
काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर–१० पञ्चकन्या चोकका एकै परिवारका ८ सहित जनामा संक्रमण पुष्टि भएको हो । न्यूरोडमा व्यापार गर्दै आएका एक ३८ वर्षीय पुरुषबाट एकै परिवारका... थप हेर्नुहोस्
संघीय राजधानी काठमाडौंको पुतलीसडकलाईप्रायजसो व्यस्त सडक मानिन्छ । मानिसहरूको चहलपहल धेरै हुने उक्त सडक हरेक वर्षायाममा अव्यवस्थित ढलका कारण अस्तव्यस्त नै देखिन्छ । सकडमा गुड्ने सवारी, पैदल यात्रु र स्थानीय व्यापारीहरूका लागि असहज बन्ने गरेको पुतलसडकक... थप हेर्नुहोस्
नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एकजना रहेका छन् । हालसम्म कोरोना ... थप हेर्नुहोस्
नेपालमा अहिले कोरोना संक्रमण बढ्दै जाँदा सरकारले उच्च सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ । यो बीचमा कोरोना संक्रमणबाट बँच्न नाक, मुख र आँखा नांगो हातले नछुन, नचलाउन दिनदिनै आग्रह गर्नेमध्येका सबैभन्दा प्रमुख व्यक्तिले गरेको गल्तीलाई लिएर अहिले चर्चा ... थप हेर्नुहोस्
तीन दिनदेखि बेपत्ता कान्तिपुरका वरिष्ठ संवाददाता बलराम बानियाँको शव मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा फेला परेको छ । तीन दिनअघि राजधानीको बल्खुस्थित बागमतीमा नदी किनारमा उनको जुत्ता चिप्लिएको अवस्थामा देखेको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै प्... थप हेर्नुहोस्
झापाको मेचीनगर नगरपालिकामा एक चिकित्सकसहित ४ जना समुदायका मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिका १० स्थित आम्दा अस्पतालका एक जना चिकित्सकलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । यस अघि सङ्क्रमण पुष्टि भएका मेच... थप हेर्नुहोस्
डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना परेर १२ जना गम्भीर घाइते भएका छन् भने १७ जना सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गम्भीर घाइते हुनेमा अछाम मंगलसेन नगरपालिका ७ बस्ने अन्दाजी २२ वर्षकी सीता जनाला, सोही नगरपाल... थप हेर्नुहोस्
कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयरको मृत्यु भएको छ । तत्कालीन जनकपुर नगरपालिकाका मेयर तथा रामा होटलका सञ्चालक कृष्ण गिरीको मृत्यु भएको हो । ७२ वर्षीय गिरीको उपचारको क्रममा काठमाडौँको मेडिसिटी अस्पतालमा मंगलबार राति मृत्यु भएको हो। जनकपुरधाममा स्... थप हेर्नुहोस्
