
मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा पहिरो खसेर धेरै मानिसको अकालमा ज्यान गएको थियो । सिन्धुपाल्चोकको लिदी गाउँमा आज बिहान खसेको पहिरो भने जानकारी हुँदाहुँदै पनि मानवीय क्षति टार्न सकिएन । स्थानीयवासील... थप हेर्नुहोस्
३६ जना पुरिएर बेपत्ता भएको सिन्धुपाल्चोकको लिदीको पहिरो निरीक्षण गर्न गृहमन्त्री रामबहादुर थापा बाँदल शुक्रबार दिउँसो त्यसतर्फ लागेका छन् । नेपाली सेनाको हेलिकोप्टरमा गृहमन्त्री बादल, गृहसचिव महेश्वर न्यौपाने त्यसतर्फ लागेका छन् । गृहमन्त्री बादलल... थप हेर्नुहोस्
पहिरोमा पुरिएर कालीकोटमा ६ जनाको मृत्यु भएको छ । महावै गाउँपालिका नकु बस्ने राजबहादुर विष्टको घर माथिबाट गएराति पहिरो जाँदा विष्टको १३ वर्षीय छोरा पुष्पलगायत ६ जनाको मृत्यु भएको हो । यस्तै मकवानपुर, थाहा नगरपालिका १२ गैरीगाँउ त्रिभुवन राजपथस्थित ... थप हेर्नुहोस्
धुलिखेल अस्पतालमा सोमबारदेखि बिहीबारसम्ममा उपचारार्थ चार जना बिरामी र एक जना उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण देखिएपछि उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी गरी १२० जना क्वारेन्टाइनमा बस्नुपरेको अस्पतालले जनाएको छ । अस्पतालक... थप हेर्नुहोस्
काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ । व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजार देखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको ह... थप हेर्नुहोस्
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका छन् । पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ घाइते भएका छन् । घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेका छन् । पहिरोले पुरिएकाहरुको खोजी सुरु... थप हेर्नुहोस्
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डाक्टर नर्ससहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कोरोना व्यवस्थापन समितिका संयोजक डाक्टर दन्तकुमार दासका अनुसार अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । संक्... थप हेर्नुहोस्
त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । व... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागले देशभर समान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी व... थप हेर्नुहोस्
काठमाडौंको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमणको समस्या दिन प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिका-१४ ले कुलेश्वर र बल्खु क्षेत्रका पसल तथा केही बस्ती ... थप हेर्नुहोस्
