
नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा यहाँस्थित भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी व... थप हेर्नुहोस्
भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोमा साझा पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘धेरै ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग काला... थप हेर्नुहोस्
पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले भारतले नेपाली भूमी हुँदै सडक विस्तार गरेको कुरामा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका छन् । भारतले नेपाली भूमी हुँदै सडक निर्माण गरेको कुरामा भारतीय सञ्चार माध्यमबाट थाहा पाउनु परेको भन्द... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले लिपुलेक क्षेत्रमा भारतले सडक बनाई उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गरेका छन् । उनले भारतले अनाधिकृत रुपमा कब्जा गरेको र विवादित भनि स्वीकार गरेको नेपाली भूमिमा ... थप हेर्नुहोस्
मलेसियामा थप २५ नेपाली कामदार कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित भएका छन् । मलेसियाको स्वास्थ्य विभागका अनुसार पेडास र रिमवु उद्योगमा कार्यरत विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्ने क्रममा २५ नेपालीसहित ६० कामदारलाई पोजिटिभ देखिएको हो । विभागका म... थप हेर्नुहोस्
भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किए । भारत श्रावस्ती जिल्ला भिन्गास्थित क्वारेन... थप हेर्नुहोस्
आगामी मंगलबारसम्म देशभर हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ भने वंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय व... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरस सङ्क्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुने भएको छ । केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आगामी जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको छ । केन्द्रीय सरकार अन्तर्गत रहेर लिइने केन्... थप हेर्नुहोस्
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका २८ जना कोरोना सङ्क्रमित बिरामीमध्ये उपचारपछि आज थप आठ जना कोशी अस्पताल विराटनगरबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा एकजना भारतीय नागरिकसहित सात जना भुल्केका स्थानीय नागरिक रहेका स्वास्थ्य कार्यालय उदयपुरका ... थप हेर्नुहोस्
सरकारले जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश संसदमा पेश गरेको छ । शुक्रबार सुरु भएको संसद बैठकमा अध्यादेश पेश भएको हो। प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले दुवै अध्यादेश पेश गरेका हुन् । त्यस्तै कानुन मन्त... थप हेर्नुहोस्
