राष्ट्रिय समाचार

News-Image

अछामको कैलास खोलामा आएको बाढीले १६ घर बगायो, ४ जनाको शव भेटियो, १९ जना बेपत्ता

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

निरन्तरको वर्षापछि अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् । बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षत... थप हेर्नुहोस्

News-Image

दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

पोखरामा गए राति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् । वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकलाई गए राति १ः०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्दा... थप हेर्नुहोस्

News-Image

आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज पनि देशका विभिन्न स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी २४ घण्टा विभिन्न स्थानमा भारी वर्षा हुने भएकोले सतर्क रहन भन्दै महाशाखाले चेतावनी तथा परामर्शमा पत्र नै जारी गरेको छ। महाशाखाले जारी ग... थप हेर्नुहोस्

News-Image

चितवनमा बिहानै थपिए ३० जना कोरोना संक्रमित

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन जिल्लाका २० र अन्य विभिन्न जिल्लाबाट उपचारका लागि चितवन आएका १० जना गरी ३० जनामा कोरोना संक्रमण देखिएको हो । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा च... थप हेर्नुहोस्

News-Image

पाँच जना संक्रमित भेटिएपछि तारकेश्वर-८ सिल

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ क्षेत्रमा ५ जना कोरोना संक्रमित भेटिएपछि सिल गरिएको छ । वडाभित्र ५ जना कोरोना संक्रमित भेटिएपछि चार किल्ला तोकेर वडा सिल गरिएको हो । पाँच दिनसम्म वडाभित्र अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द रहने वडाध्यक... थप हेर्नुहोस्

News-Image

‘मृत्युको कुनै ठेगान छैन, कसरी पो मरिने हो, रोगले या भोकले’

  • २०७७ भाद्र २, मंगलवार
  • महेश कठायत

लामो समयको लकडाउन खुलेसँगै चहलपहल बढ्न थालेको काठमाडौं फेरि सुनसान हुन थालेको छ । काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं मुख्य व्यापारिक क्षेत्रहरू सिल गरिएका छन् । अरू बेला मानिसहरूको भीडभाड हुने न्युरोड, महाबौद्ध, असन, इन्द्रचोक र वसन्तप... थप हेर्नुहोस्

News-Image

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोतले जनाएको छ । स्वासपश्वासमा समस्या देखिएपछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उनको उपचार गरिएको थियो । लमजुङमा जन्मिएका उनको १०१ बर्षको उमे... थप हेर्नुहोस्

News-Image

बिहे भएको पुरुषसंग किन आकर्षित हुन्छन युवतीहरु ? यस्ता छन ६ कारणहरु

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हरेक महिला आफ्नो पार्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन । त्यसैले युवतीहरु आफु भन्दा अलि बढी नै उमेर भएको पुरुषलाई मन पराउने गर्दछन तर कोहि युवती भने बिहे भएको पुरुषलाई मन पराउने गर्दछन । हाम्रो सम... थप हेर्नुहोस्

News-Image

काठमाडौंसहित यी ५ जिल्लामा छन् ५०० भन्दा बढी कोरोना संक्रमित

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (मंगलवार) थप १ हजार १६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेप... थप हेर्नुहोस्

News-Image

एकै दिन कोरोना संक्रमणका कारण मर्ने संख्या अहिलेसम्मकै धेरै

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन सातजनाको मृत्‍यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्‍या ११४ पुगेको छ । स्वास्थ्‍य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार ब्रिफिङका क्रममा सो जानकारी दिएका हुन । गौतमक... थप हेर्नुहोस्