
एक बालिकालाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । सत्र वर्षीया बालिकालाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । उक्त मुद्दामा प्र... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार काठमाडौँ र बर्दियामा एक–एक जना पुरुष तथा भक्तपुर, मोरङ, चितवन र सुनसरीमा एक–एक जना महिलाको कोरोनाबाट मृत्यु भएको हो । यसस... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ३४ जना, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । नेपालमा ब... थप हेर्नुहोस्
दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरोले सात घर बगाएको छ । पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा ठाटीकाँध –४ का १२ वर्षीय जनक कठायत रहेका छन् । मृतकका बुबा ४२ वर्षीय टीका... थप हेर्नुहोस्
मंगलबार साँझ निधन भएका राष्ट्रकवि माधव घिमिरेलाई अन्तिम विदाइ गरिएको छ । केहीबेरअघि मात्रै घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ। राष्ट्रकवि घिमिरेका छोराहरू राजीव र इन्डिवरले ११ बजेर ४८ मिनेट जाँदा उनको पार्थिव शरीर... थप हेर्नुहोस्
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सूचना अधिकारी डाक्टर निदेश सापकोटाका अनुसार अस्तपालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । उनी सुनसरीको धरान–१५ की ७१ वर्षकी महिला ह... थप हेर्नुहोस्
विवादित बनेको संघीय संसदको प्रतिक चिन्हको व्याच पिन संसद सचिवालयले परिमार्जनका लागि फिर्ता पठाएको छ । व्याचमा रहेको नेपालको नक्सा वास्तविक नेपालको नक्सासँग मेल नखानेसहितका त्रुटी देखिएको भन्दै चौतर्फी आलोचना भएको थियो । आलोचनापछि सो व्याच आवश्यक परिम... थप हेर्नुहोस्
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मस्याङ्दी गाउँपालिकाले पालिकाभर आज सार्वजनिक बिदा दिएको छ । आफ्नो गाउँपालिकामा जन्मिएका र जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ । आज बिहान बसे... थप हेर्नुहोस्
नेपालको राष्ट्रिय झण्डा जलाएको गीतसहितको भिडियो सार्वजनिक प्रकरणमा संलग्न गायक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । उनीसँगै अन्य ६ जना पनि पक्राउ परेका ... थप हेर्नुहोस्
राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ । आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको हो । आज विहान राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्र... थप हेर्नुहोस्
