राष्ट्रिय समाचार

News-Image

पाटन र किस्ट अस्पतालमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु

  • २०७७ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

ललितपुरको पाटन अस्पतालर किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । पाटन अस्पतालका प्रवक्ता विष्णु शर्माले उनको गएराति निधन... थप हेर्नुहोस्

News-Image

आज देशका अधिकांश क्षेत्रमा चट्याङसहित वर्षा

  • २०७७ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज देशका अधिकांश भू-भागमा समान्यदेखि पूर्ण बदली रही सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ। आगामी २४ घण्टा देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको अनुमान छ। बागमती, प्रदेश ५ , गण्... थप हेर्नुहोस्

News-Image

शैक्षिक संस्था तथा मनोरञ्जन स्थल अर्को सूचना नभएसम्म बन्द

  • २०७७ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले शैक्षिक संस्था र बढी भीडभाड हुने तथा मनोरञ्जन स्थल सञ्चालनलाई अनिश्चितकालका लागि लम्ब्याएको छ । कोभिड–१९ को जोखिम बढेकाले जोखिम न्यूनीकरण गर्न विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र, सबै प्रकारका गोष्ठी, सेमिनार बन्द गराउने निर्णयलाई नि... थप हेर्नुहोस्

News-Image

यसपालिको तिजमा मन्दिर जान नपाइने, कारण काेराेना कि अरू केही ?

  • २०७७ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हिन्दु धर्मावलम्बी महिलाहरुले यसपालिको तिज घरमै बसेर मनाउनुपर्ने भएको छ । कोभिड-१९ संक्रमणको जोखिम बढ्दै जाँदा धार्मिकस्थलमा नित्य पूजा मात्र गर्ने व्यवस्था मिलाउन सरकारले निर्देशन दिएको हो । तिजसँगै यस वर्षको कुशेऔंसीमा पनि धार्मिक पीठ जान नपाइने भए... थप हेर्नुहोस्

News-Image

अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण

  • २०७७ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ। स्रोतका अनुसार घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो । केही सातायता अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना ... थप हेर्नुहोस्

News-Image

गत २४ घण्टामा काठमाडौंमा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २८ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाड... थप हेर्नुहोस्

News-Image

श्रीमानलाई कहिल्यै प्रगति गर्न दिंदैनन् यस्ता श्रीमतीले

  • २०७७ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

श्रीमानसँग नराम्रो शब्द बोल्ने, हेपेर बोल्ने महिलाले कहिल्यै श्रीमानलाई प्रगति गर्न दिदैनन । श्रीमानहरु परिवारको लागि मर्न तयार हुन्छन । आफ्नो श्रीमानलाइ जतिबेला पनि नराम्रो सब्द बोल्ने ‘हेपेर’ बोल्ने ‘चिच्याएर’ बोल्ने महिलाले कहिल्लै पनि आफ्नो पुरुष... थप हेर्नुहोस्

News-Image

गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पनाले प्रहरी सामु के बयान दिइन् ?

  • २०७७ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गोंगबुमा भएको विभत्स हत्याकाण्डकी अभियुक्त महिलाले आइतबार बिहान आफू बसेको घर क्षेत्रमा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली आएपछि डराएर चितवन गएको बताएकी छन् । प्रहरीलाई दिएको बयानमा रोल्पाका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न भएको अभियोगमा चितवनबाट ... थप हेर्नुहोस्

News-Image

गोंगबु हत्याकाण्ड : प्रहरी अनुसन्धानमा के के कुरा पत्ता लाग्यो ? के के सामाग्री बरामद भयो?

  • २०७७ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभत्स हत्याकाण्डका आरोपी कल्पना मुडभरी (पौडेल) र मृतक रोल्पाका कृष्णबहादुर बोहोराबीच करिब ३–४ वर्षदेखि फेसबुकमार्फत चिनाजानी भइ सम्पर्क हुँदै आएको खुलेको छ । प्रहरी अनुसन्धानका ... थप हेर्नुहोस्

News-Image

गोंगबु हत्याकाण्ड : अभियुक्त सार्वजनिक

  • २०७७ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ । रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल) लाई प्रहरीले मं... थप हेर्नुहोस्