राष्ट्रिय समाचार

News-Image

काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

  • २०८३ श्रावण १२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्य... थप हेर्नुहोस्

News-Image

सुनसरी घटनापछि धार्मिक सहिष्णुता कायम राख्न झापाको आह्वान

  • २०८३ श्रावण १२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सुनसरी घटनापछि धार्मिक सहिष्णुतामा कुनै आँच आउन नदिन झापाको जिल्ला प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र धार्मिक समुदाय एकै ठाउँमा उभिएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न बैठकमा जिल्लाका विभिन्न धार्मिक ... थप हेर्नुहोस्

News-Image

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

  • २०८३ श्रावण १२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच परिवारका घरगोठ तथा पशुचौपायामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेम बानियाँको एकतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घर... थप हेर्नुहोस्

News-Image

मौसम : बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

  • २०८३ श्रावण १२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । महाशाखाका अनु... थप हेर्नुहोस्

News-Image

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

  • २०८३ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि औषधि लिन अस्वीकार गरेपछि थप समस्या भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेकामा सुगरको मात्र बढाउने औषधि/स्लाइ... थप हेर्नुहोस्

News-Image

सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग

  • २०८३ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सिसिटिभी फुटेजको आधारमा अराजक व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको छ । अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै उक्त दिनको सिसिटिभी फुटेज सम्बन्धित निकायमा पठाइसकिएको जनाउँदै... थप हेर्नुहोस्

News-Image

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • २०८३ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा कारागार कार्यालय चितवनको भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन् । नौ भारतीयसहित ९७ जना कैदीबन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन् । यस कारागारबाट गत भदौँ २५ गते ७३९ जना कैदीबन्दी भागेका थिए ... थप हेर्नुहोस्

News-Image

पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • २०८३ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लड्नुभएका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ । स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्‍याइ... थप हेर्नुहोस्

News-Image

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर महिलाको मृत्यु

  • २०८३ श्रावण ११, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१ कि २२ वर्षीया अस्मिता भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान करिब ९ः३० बजे... थप हेर्नुहोस्

News-Image

भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित

  • २०८३ श्रावण ११, सोमबार
  • |  पूर्णप्रसाद मिश्र

सौरमासअनुसार साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको दर्शन र पूजाआजा सहज र व्यवस्थित बनाइएको छ । साउनको पहिलो सोमबारमा देखिएका केही व्यवस्थापकीय कमजोरी सुधार गरिएकाले श्रद्धालुले अपेक्षाकृत कम समयमै दर्शन गर्न पाएको जनाएका छन् । भक्तपुर... थप हेर्नुहोस्