
विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको धरहराको पुनःनिर्माणअन्तर्गत हालसम्म जम्मा २७ प्रतिशत मात्र काम भएको छ । गत २०७५ पुस १२ मा प्रारम्भ गरिएको निर्माण कार्य एक वर्ष बित्नलाग्दा २२ तले धरहराको एक तलासमेत निर्माण भएको छैन । द... थप हेर्नुहोस्
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटी... थप हेर्नुहोस्
नेपालबाट भारतको नयाँदिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना भएको छ । आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्री घाइते भएका छन् । घाइते हुनेमा अधिकांश नेपा... थप हेर्नुहोस्
ललितपुर महानगरपालिका १३ को सिँचाइ हिटीमा रोकिराखेको दुई ओटा गाडीमा आइतबार आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रका अनुसार बिहान ११ बजेको समयमा रोकिराखेको दुई ओटा गाडीमा एक्कासी आगो लागेको थियो । ... थप हेर्नुहोस्
पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई चिसो बढेको छ । आज बिहानैदेखि देशभरकै मौसम बदली भएको छ । आज दिउँसो देशका केही स्थानमा पानी पर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । देशका पूर्वी र पहाडी भू–भागका एकरदुई स्थानमा हल्का ... थप हेर्नुहोस्
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना दूत नियुक्त गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावना दूत नियुक्त गर्दै नेपाल भ्रमण वर्षले ठूलो फड्को मार्ने अपेक्षा गरेको बताए। भट्टराईले फेसबुकमा ... थप हेर्नुहोस्
प्रदेश ५ का प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोख्रेलले नक्कली कागजात पेस गरी आफ्नै बुहारी राहेल पोख्रेललाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति दिलाएको खुलासा भएको छ । यससँगै प्रदेश ५ को लोकसेवा आयोग गठन प्रक्रिया विवादमा परेको छ । लोकस... थप हेर्नुहोस्
षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ षडानन्द नगरपालिकाक... थप हेर्नुहोस्
धादिङको धुनिबेसी नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ । नगरपालिकाको चालिसे भन्ने स्थानमा सडक कर उठाउने ढाट छेउँमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । झोलाभित्र प्रेसर कुकर जस्तो देखिने वस्तु विष्फोटक पदार्थ हुनसक्ने शंका सुरक्षाकर्मील... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन ९नाम० राष्ट्रहरुका राष्ट्राध्यक्षरसरकार प्रमुखहरुको १८औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुने भएको छन् । प्रधानमन्त्री ओलीका ... थप हेर्नुहोस्
