
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गर्नेगरी विभिन्न माध्यमबाट भइरहेको प्रचार–प्रसारका पछि नलाग्न आह्वान गरेको छ । समितिले आइतबार विज्ञप्ति प्रकाशित गरी यही कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक सुरु हुने जना... थप हेर्नुहोस्
हिजो राती गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं ३ को मुल्कवाट जयखानी जाने क्रममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु १ च ४५८६ नं को जीप उकालोमा जार्दै गर्दा अचानक ब्रेक फेल भई ब्याक हुँदा जीपमा सवार कालीगण्डकी गाउँपालिका वडा नं ३ जय... थप हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय पर्वतले बेलुका ९ बजेपछि देउसी भैलो खेल्न तथा ध्वनि प्रदूषण हुने गरी गीत बजाउन प्रतिबन्ध लगाएको छ। तिहार विशेष सुरक्षा सतर्कताका लागि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालसहित सरोकारवालाहरूको छलफलप... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान गरेकी छिन् । उनलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विश... थप हेर्नुहोस्
बैतडीमा डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको छ । सोमबार जिल्लाको दशरथचन्द नगरपालिका –९ ग्वाल्लेकमा डोजरले स्थानीय महिलालाई हुत्याएर फालेको थियो । डोजरले स्थानीय गौरी जोशीलाई हुत्याएको भिडियो सार्वजनिक भएपछि प्... थप हेर्नुहोस्
आज देशका अभिकांश स्थानको मौसम बदली भई केहि स्थानमा फाट्टफुट्ट पानी पर्ने संभावना रहेको छ। मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानको मौसम पूर्ण रुपमा बदली भई केहि स्थानमा हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। ... थप हेर्नुहोस्
२०६४ सालमा बम विस्फोट र त्यसका घाइतेको सामूहिक हत्या गरेको आरोपमा १२ वर्षपछि पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताव आलम त्यसभन्दा अघि पनि अपहरण, शरीर बन्धक तथा कुटपिटको घटनामा संलग्न रहेको पुष्टि भएको छ। २०५६ सालमा वनराज्यमन्त्री रहेका आलमले रौतहट... थप हेर्नुहोस्
‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो,‘तर मभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’ हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराह... थप हेर्नुहोस्
दुई मुख्य वामपन्थी दलको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई निश्चित मापदण्डमा कार्यकर्तालाई समेट्नै कठिन परेको छ । नेकपा पाँचथरले आज फिदिममा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा पार्टीका गाउँ-नगर कमिटीका सदस्यसम्मलाई सहभागी गराइएक... थप हेर्नुहोस्
सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण ग... थप हेर्नुहोस्
