राष्ट्रिय समाचार

News-Image

पक्राउ परेका ओमप्रकास पुन पेस्तोल बोकेर धनगढीमा डुलिरहेका थिए

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

कैलालीको धनगढीबाट पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो इन्चार्ज पूर्णिमा भनिने गौरा धामीलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्... थप हेर्नुहोस्

News-Image

विवाह गर्छु भनी प्रलोभन दिएर बलात्कार

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको ... थप हेर्नुहोस्

News-Image

विप्लव नेकपाका सेती – महाकाली इञ्चार्ज पुन पक्राउ

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती-महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । विप्लव नेकपाका पोलिटब्युरो सदस्यसमेत रहेका पुनसँगै श्रीमती पूर्णीमा धामी पनि कैलालीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । क... थप हेर्नुहोस्

News-Image

बैंकमा अत्याधिक समय काम गर्दै कर्मचारी

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले दैनिक १७ घण्टा काम गर्नु परेको छ । आर्थिक वर्षको अन्त्य भएको कारण बैंकिङ कारोवार बढी गर्नु परेपछि बैंकका कर्मचारीहरुले अतिरिक्त समय काम गर्नु परेको हो । बिहान साढे छ बजे घरबाट निस्केका राष्ट्रिय वाणिज्य बैंकका क... थप हेर्नुहोस्

News-Image

यो वर्ष देवघाटमा बोलबम मेला नहुने

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो । समितिले यस विषयमा चितवन, तनहुँ र नवलपुरका स्थ... थप हेर्नुहोस्

News-Image

पहिरोले नौ घर बगायो, ११ सम्पर्कविहीनको खोजी जारी

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य जारी छ । खोजीकार्यमा संलग्न मदन राईको हृदयाघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको पनि महाशाखाले जनाएको छ । बुधबार बिहानैदेखि देशभर आँशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १,... थप हेर्नुहोस्

News-Image

रुकुम घटनाः संसदीय समितिले निकाल्यो यस्तो निष्कर्ष

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृत्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै बेला प्रतिनिधि सभाद्वारा गठित संसदीय... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा चल्न थाले सार्वजनिक यातायात

  • २०७७ असार ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुन्दर यातायातले काठमाडौं उपत्यकामा ४ वटा विद्युतीय बस सञ्चालन गरेको छ । मङ्गलबारबाट सञ्चालन भएका विद्युतीय बसमध्ये ३ वटा चक्रपथमा र एउटा सूर्यविनायक-रत्नपार्क सञ्चालन गरिएको छ । बन्दाबन्दीका बेला सरकारले छोटो दूरीको सवारी सञ्चालन खुला गरी ५० प्रतिशत... थप हेर्नुहोस्

News-Image

तनहुँ पहिरो अपडेटः मृतकको सङ्ख्या ११ पुग्यो

  • २०७७ असार ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

तनहुँमा पहिरोले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका थप एक जनाको शव आज भेटिएको छ । पहिराले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता भएका चेपाङको ... थप हेर्नुहोस्