राष्ट्रिय समाचार

News-Image

आफ्नै बिहेको निम्तो बाँडेर फर्किएकी रमितालाई टिपरले लियो ज्यान

  • २०७६ माघ १०, शुक्रबार

पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरुलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन् । रमिताले साथीहरुलाई निम्तो त बाँडिन्, तर बिहे हुन पाएन । निम्तो बाँड... थप हेर्नुहोस्

News-Image

नारायणकाजी श्रेष्ठ राष्ट्रियसभामा विजयी

  • २०७६ माघ ९, बिहीबार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार (आज) भएको निर्वाचनमा श्रेष्ठले तीन हजार चार सय ६२ मत पाए भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याए । ... थप हेर्नुहोस्

News-Image

गोष्ठीमा सहभागी हुन भनेर अमेरिका पुगेकी उपमेयर उतै ‘बेपत्ता’

  • २०७६ माघ ९, बिहीबार

गोष्ठीमा सहभागी हुन भनेर गत कात्तिकमा अमेरिका पुगेकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर उतै ‘लुकेकी’ छन् । तिलागुफा नगरपालिकाकी उप्रप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) अमेरिकामै लुकेकी हुन् । नेपाल नगरपालिका संघमार्फत एउटा गोष्ठीमा सहभागी हुन... थप हेर्नुहोस्

News-Image

बाल्टिनमा डुबेर १२ महिनाकी बालिकाको मृत्यु

  • २०७६ माघ ९, बिहीबार

जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ। नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम सा... थप हेर्नुहोस्

News-Image

मनाङ्गेलाई पक्राउ गर्न अदालतबाट अनुमति लिँदै प्रहरी

  • २०७६ माघ ९, बिहीबार

गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) पक्राउ पर्ने भएका छन् । प्रहरीले मनाङ्गेलाई पक्राउ गर्न आज जिल्ला अदालतबाट अनुमति लिने र पक्राउ गर्ने तयारी गरेको छ । मनाङ्गे विरुद्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि आक्रमण ... थप हेर्नुहोस्

News-Image

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु

  • २०७६ माघ ९, बिहीबार

मोरङमा कलेज बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ११ जना विद्यार्थी घाइते भएका छन् । मोरङको घनपालथान गाउँपालिका वडा नम्बर-४ रामचोकमा विद्यार्थी बोकेको बस अनियन्त्रित भएर पल्टिएको थियो । बिहीबार बिहान साढे ६ बजे लर्डबुद्ध कलेजका विद्यार्थी बो... थप हेर्नुहोस्

News-Image

अनेरास्ववियु पिएन क्याम्पसको कार्यवाहक अध्यक्षको जिम्मेवारी न्यौपानेलाई

  • २०७६ माघ ९, बिहीबार

प्रमुख राजनीतिक दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुको एकताले केही दिन पहिले पूर्णता पाएको थियो । देशका चर्चित क्याम्पसमा उक्त संगठनबाट राजनीति गर्दै आएका धेरै विद्यार्थी नेताहरू केन्द्रीय कमिटीमा मनोनित भएका छन् । योसँगै धेरैलाई दोहोरो जिम्मेवार... थप हेर्नुहोस्

News-Image

मापसे गर्ने चालक हिरासतमा बस्नुपर्ने

  • २०७६ माघ ९, बिहीबार

मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलवार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको अकालमा मृत्यु तथा ३२ भन्दा ... थप हेर्नुहोस्

News-Image

तीनैजना बच्चाको जन्मदिन मनाउन दुबईदेखि आएको थियो भारतीय परिवार

  • २०७६ माघ ९, बिहीबार

नेपालको दामनमा निसास्सिएर मृत्यु भएका भारतीय नायर परिवार आफ्ना तीनजना छोराछोरीको जन्मदिन मनाउन युएईको दुबईबाट नेपाल आएको गल्फ न्यूजले समाचार दिएको छ । तीनैजना बच्चा जनवरी महिनामा जन्मेका थिए । ३९ वर्षीय प्रविण कृष्ण नायर, ३४ वर्षीया पत्नी सारन्या,... थप हेर्नुहोस्

News-Image

माघ १० गते सार्वजनिक विदा (सूचनासहित)

  • २०७६ माघ ९, बिहीबार

बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले तामाङ समुदायको चाड सोनाम ल्होछारमा सार्वजाजिक विदा दिने निर्णय गरेको छ । माघ १० गते शुक्रबार पर्ने पर्ने ल्होछार पर्वका लागि सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटे... थप हेर्नुहोस्