राष्ट्रिय समाचार

News-Image

पत्रकार शालिकराम पुडासैनी मृत्यु सम्बन्धमा बल्ल बोलिन् रेनु दाहाल

  • २०७६ भाद्र ५, बिहीबार

नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु सम्बन्धमा सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई जोडेर भ्रामक प्रचार गर्ने काम विभिन्न क्षेत्रबाट भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो महानगरपालिकाकी मेय... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेको मोवाइलवाट अस्मिता र शालिकरामसँग टेलिफोनमा कुराकानी नभएको पुष्टि

  • २०७६ भाद्र ५, बिहीबार

पत्रकार शालिकराम पुडासैनी प्रकरणको छानबिन गरिरहेको प्रहरीले घटनाका विषयमा महत्वपूर्ण तथ्य फेला पारेको छ । शालिकराम पुडासैनीले आफुले २४ टेलिभिजन छोडिसकेपछि पनि रविको समुहले आफुलाई बारम्बार दबाब दिइरहेको भिडियोमा बताएका थिए । प्रहरीले गरेको अनुसन्धानमा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री विदेश रहँदा भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक

  • २०७६ भाद्र ५, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओली विदेश रहेको समयमा पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। भदौ १, २ र ४ गतेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्। प... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको नाम लिँदै खुकुरी देखाएर फेसबुक लाइभ, प्रहरीले पक्राउ गर्यो

  • २०७६ भाद्र ५, बिहीबार

प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूलाई अपशव्द प्रयोग गर्दै नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभ गर्ने एक व्यक्ति बाराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका १ बस्ने २५ वर्षीय सागर मैनाली रहेका छन्। उनलाई महानगरीय अपराध महाशख... थप हेर्नुहोस्

News-Image

बालाजुमा आगलागी, एम्बुलेन्ससहित ४ वटा नयाँ गाडी क्षतिग्रस्त

  • २०७६ भाद्र ५, बिहीबार

राजधानी काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा विहिबार बिहान साढे ११ बजे आगलागी भएको हो । आगलागीबाट ४ वटा नयाँ गाडी र एउटा मोटरसाईकल पुर्णरुपमा क्षतिग्रस्त भएका छन् । त्यसैगरी... थप हेर्नुहोस्

News-Image

के ५ वर्ष नै जेल पर्दैछन् रवि लामिछाने ? उनको आशंका यस्तो

  • २०७६ भाद्र ५, बिहीबार

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवी लामिछानेले आफूलाई प्रहरीले ५ बर्षनै थुन्ने नियत देखाएको दाबी गरेका छन् । उनले आफू हिरासतबाट निक्लिएको ५ मिनेटभित्रै यो घटनामा आफ्नो कहीँ कतै संग्लनता नरहेक... थप हेर्नुहोस्

News-Image

आजको राशिफल – Horoscope

  • २०७६ भाद्र ५, बिहीबार

वि.सं. २०७६ भदौ ५। बिहीबार। इ.स. २०१९ अगस्ट २२। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। सप्तमी, २७:१७ उप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको नि... थप हेर्नुहोस्

News-Image

सोलुखुम्बुमा चार रेक्टरको भूकम्प

  • २०७६ भाद्र ५, बिहीबार

सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताए ... थप हेर्नुहोस्

News-Image

आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने १० जना पक्राउ

  • २०७६ भाद्र ५, बिहीबार

आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडितपक्ष र फरार अभियुक्तसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार घटनाका अभियुक्तले आर्थिक लेनदेन गरी मुद्दा मिलाउन थालेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी ... थप हेर्नुहोस्

News-Image

झुटो विवरण पेश गरी नागरिकता लिने दुई पक्राउ

  • २०७६ भाद्र ५, बिहीबार

झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनीघाटरोराङ गाउँपालिका–१० का बुद्धिबहादुर प्रजा रहेका छन् । पक्राउ पर्ने अर्को व्यक्तिको वास्तविक ठेगाना खुल्न नसकेको प्रहरीले ज... थप हेर्नुहोस्