
चितवनको माडीमा एक वृद्धा सामुहिक बलात्कारको शिकार बनेकी छन् । बलात्कारको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ । माडी नगरपालिका–२ शितलपुरमा बोल्न नसक्ने वृद्धामाथि बुधबार साँझ सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । सा... थप हेर्नुहोस्
बंगलादेशी नागरिक मोहिद्दिन अहमदको हत्या आरोपमा उनीसँगै नेपाल आएका साथी दुला मियाँ पक्राउ परेका छन्। हत्या गरी फरार रहेको भनिएका ४४ वर्षीय मियाँलाई नेपाल-भारत सीमा झापाको काँकडभिट्टाबाट पक्राउ गरिएको हो। पक्राउपछि काठमाडौं ल्याइएका मियाँलाई बिही... थप हेर्नुहोस्
प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस... थप हेर्नुहोस्
ललितपुरमा निसास्सिएर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव (पीए) हस्त गर्वुजामगरको दम्पतिकै मृत्यु भएको छ । प्रहरीका अनुसार निस्सासिएर महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी पूर्वमन्त्री थापाका पीए हस्तसहित उनकी श्रीमती नेत्रकुमारी गर्वुजाको ... थप हेर्नुहोस्
धादिङमा जन्ती गएका युवकमाथि खुकुरी प्रहारधादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५मा जन्ती गएका एक युवकमाथि खुकरी प्रहार भएको छ। खुकुरी प्रहारबाट अन्दाजी ३५ वर्षीय शम्भु थापा गम्भीर घाइते भएको धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। घाइते थापालाई उ... थप हेर्नुहोस्
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेसँगै केही ठाउँमा सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीवार देशभर आशिंकदेखि सामान्य बदलीको सम्भावना रहेका महाशाखाले जनाएको छ । केही ठाउँमा हल्का वर्षाको पनि सम्भावना रहेको... थप हेर्नुहोस्
नेपाल ट्रस्टको नाममा रहेको छाउनीस्थित १५ रोपनी जग्गा पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी देवी सिंहले २० दिनभित्र खाली गर्नुपर्ने भएको छ । सिंहले आफूले दाइजोबापत सो जग्गा पाएको दाबी गरे पनि सर्वोच्चले ११ पुस २०७३ मा तत्कालीन प्रधानन्यायाधीश सुशील... थप हेर्नुहोस्
प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड ... थप हेर्नुहोस्
पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान जस्तै देखिन्छ । यतिबेला चिनियाँ पर्यटकले भरिभराउ हुने यो क्षेत्र चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनसान देखिएको हो । नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो नम्बरमा रहेको छ । यहाँ अ... थप हेर्नुहोस्
सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा भएको भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै आज बिहान कम्तीमा दुईफिट हिउँ परेको त्यहाँ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जानकारी दिएको हो । यही... थप हेर्नुहोस्
