राष्ट्रिय समाचार

News-Image

नेतालाई मास्क लगाउन प्रधानमन्त्री ओलीको आग्रह

  • २०७६ माघ १९, आईतवार

प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कोरोना भाइरसप्रति सजग हुनुपर्ने बताएका छन्। आइतवार नेकपाको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरसका बिरामी नभए... थप हेर्नुहोस्

News-Image

विद्यालयका दुई बसमा आगजनी

  • २०७६ माघ १९, आईतवार

हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी भएको छ । ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा... थप हेर्नुहोस्

News-Image

बलात्कार आरोप लागेका एसपी शौरभ राणाले गरे आत्मसमर्पण

  • २०७६ माघ १९, आईतवार

बलात्कार आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी शौरभ राणाले आत्मसमर्पण गरेका छन् । आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं पुगेका सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञराज पोखरेलले जानकारी दिए । राणाविरुद्ध बिहीबार बे... थप हेर्नुहोस्

News-Image

चितवनमा विषाक्त खानाका कारण तीन गैँडाको मृत्यु

  • २०७६ माघ १९, आईतवार

चितवन राष्ट्रिय निकुञ्जमा तीन गैँडाको विषाक्त खानाका कारण मृत्यु भएको छ। शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको हो। निकुञ्जका वरिष्ठ पशु चिकित्सक डाक्टर विजय श्रेष्ठका अनुसार गत... थप हेर्नुहोस्

News-Image

संस्कार समाज नेपालको १४२ औं श्रृङ्खला इटहरीमा सम्पन्न

  • २०७६ माघ १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

संस्कार समाज नेपालको १४२ औं श्रृङ्खला इटहरीको खनारमा सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा १७ संघसंस्थाहरुले ऐक्यवद्धता जनाएका छन् । कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै इटहरी उपमह... थप हेर्नुहोस्

News-Image

रुस्लान अब नेपालबाहिर पनि

  • २०७६ माघ १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा लोकप्रिय रुस्लान भोडकाले आफ्नो बजारलाई देशबाहिर पनि विस्तार गर्न लागेको कम्पनीबाट प्राप्त विज्ञप्तिमा उल्लेख छ । अब रुस्लानका आकर्षक प्याक अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियाका बजारमा पनि देख्न सकिने छ । नेपाली बजार... थप हेर्नुहोस्

News-Image

अनैतिक धन्दामा संलग्न ४ तेस्रो लिंगीसहित ७३ पक्राउ

  • २०७६ माघ १९, आईतवार

प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट अवैध र अनैतिक कार्यमा संलग्न ७३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ७३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रो... थप हेर्नुहोस्

News-Image

कोरोना भाइसका कारण फिलिपिन्समा एक जनाको मृत्यु

  • २०७६ माघ १९, आईतवार

कोरोना भाइसरका कारण फिलिपिन्समा एक जनाको मृत्यु भएको छ । कोरोनाका कारण चीन बाहिर मृत्यु भएको यो पहिलो घटना हो। कोरोनाका काराण ४४ वर्षीय एक जना पुरुषको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएका छन् । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनको सान लजारो ... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमान: आंशिक बदली भए पनि तापक्रम बढ्ने

  • २०७६ माघ १९, आईतवार

आइतवार मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अन्य ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले पानी पार्ने प्रणाली सक्रिय नरहेकाले आइतवार र सोमवार पहाडी क्षेत्रको मौसम एकैछिन बदली हुँदै घाम लागे पनि अन्य... थप हेर्नुहोस्

News-Image

आरआर क्याम्पसमा स्ववियु निर्वाचनको आन्तरिक तयारी हुँदै: आ–आफ्नो पक्षले जित्ने दाबी

  • २०७६ माघ १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशभरकै सबैभन्दा ठूलो मानविकी क्याम्पस हो काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस । विगत लामो समयदेखि देशको राजनीतिक आन्दोलन र त्यसपछिको परिर्वतनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको यस क्याम्पसको नाम अहिले पनि अग्रपङ्तिमा नै आउँछ । ... थप हेर्नुहोस्