
नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय सु... थप हेर्नुहोस्
झापाको हल्दिवारी गाउँपालिका–३, देवीबस्तीमा ६० करोडको लागतमा काबेली सिमेन्ट इन्डस्ट्री प्रालि आरम्भ भएको छ । प्रालिका मेनेजिङ डाइरेक्टर सुमन मैनालीका अनुसार अबको १५ दिनभित्र सिमेन्ट उद्योगले आफ्नो उत्पादक आरम्भ गर्ने छ । दैनिक १० हजार बोरा सिमेन्ट ... थप हेर्नुहोस्
काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । यस्तै तराईमा हुस्सु र कुहिरो लागेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अहिले बदली भए पनि बिस्तारै मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् सजिना शा... थप हेर्नुहोस्
गोरखाको छेपेटारमा ट्रिपरले किचेर एक महिलाको मृत्यु भएको छ। घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी गोरखा नगरपालिका १० अमलापानीकी मनमाया तामाङलाई ग १ ख ८०२७ नंबरको टिपर किचेको हो। तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको... थप हेर्नुहोस्
जिल्ला अदालतले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो । जिल्ला न्यायाधीश व... थप हेर्नुहोस्
बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुईजनालाई आजीवन काराबासको सजाय सुनाइएको छ। विराटनगर महानगरपालिका ८ कि ११ वर्षकी बालिकाको अपहरण गरी सामूहिक बलात्कारपछि हत्या गर्ने २५ बर्षका अब्वास अन्सारी र १९ बर्षका चन्दु महतोलाई जिल्ला अदालत मो... थप हेर्नुहोस्
सरकारसँग भएको सहमतिअनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि काठमाडौंमा आन्दोलन गर्ने तयारी गरेका छन् । जिल्लामा पटक–पटक आन्दोलन गर्दा पनि गत वर्षमा चिनी मिललाई बिक्री गरेको उखुको पैसा नपाएपछि सर्लाहीका किसान अघिल्लो महिना काठमाड... थप हेर्नुहोस्
राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक महिन्द्रराय यादवले उपसभामुख पदमा आफ्नो पार्टीको दाबी नभएको प्रष्ट पारेका छन् । बिहीबार रिपोर्टस क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले उपसभामुख पदका लागि आफ्नो पार्टीको दाबी नभएको प्रष... थप हेर्नुहोस्
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो तर्फबाट नेपाल विद्यार्थी संघमा अध्यक्ष र दुई महामन्त्री घोषणा गरेका छन् । सभापति देउवाले नेविसंघको अध्यक्षमा सुनसरीका राजीव ढुंगाना र महामन्त्रीमा काठमाण्डौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवरलाई ज... थप हेर्नुहोस्
आफैंले जम्मा गरेको कवाडको बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ । कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको बलियास्थित तपनीगाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातु... थप हेर्नुहोस्
