
मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार विहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ । स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको प्रयासबाट पल्टिएको मालवाहक कन्टेनर उठाई बन्द राजमार्ग खुला गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जु... थप हेर्नुहोस्
जिल्ला अदालत महोत्तरीका एकजना कर्मचारी एक लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले जिल्ला अदालत महोत्तरीका कर्मचारी मोहनप्रसाद यादवलाई एक लाख ५० हजार रूपैयाँ घुससहित बुधबार पक्र... थप हेर्नुहोस्
टोखा नगरपालिका–९ गोंगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उक्त होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षी... थप हेर्नुहोस्
टेलिभिजन प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ। बुधबार दिउँसो पत्रकारहरु किशोर श्रेष्ठ, संकेत कोइराला र जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लविरुद्ध निकिता महानगरीय प्रहरी परिसर का... थप हेर्नुहोस्
विसं २०७६ को ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शङ्कर चापागाईं (धनकुटे कान्छा झापा) र फुलवान बल (काभ्रे) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित... थप हेर्नुहोस्
सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य र व्यापकरुपमा मनाउने भन्दै तयारी सुरु गरेको छ । बुधबार सिंहदरबारमा बसेको संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकमा सीमिति वर्ग र क्षेत्र विशेषमा मात्रै नभई सबैको सहभागिताका साथ दिवस मनाउनेबार... थप हेर्नुहोस्
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेलले प्रहरी परिसर काठमाण्डौमा जाहेरी दिने भएकी छिन् । पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेको मुद्दामा विद्युतिय प्रमाण किर्ते गर्नेहरुक... थप हेर्नुहोस्
काठमाडौं उपत्यकाको मनाइने पुरानो जात्रामध्येको एक नरसिंह जात्रा पाटनमा मनाइएको छ । ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालामा सुरु भएको भनेर मानिएको यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ । मंगलबार मंगलबजारको तुइलाक्वः टोलबाट... थप हेर्नुहोस्
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसले आफ्नो स्थापनाको ५९ औं वार्षिकोत्सव त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाको प्रमुख आतिथ्यमा मनाएको छ । क्याम्पस प्रमुख निर्मलाकुमारी सुवालको अध्यक्षतामा आयोजित कार्यक्रमको शुभारम्भ... थप हेर्नुहोस्
सांसद खेमकुमार विकले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेको पक्षमा डलरवादीहरुले आन्दोलन गरिरहेको आरोप लगाएका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विकले भने, ‘रविको पक्षमा भइरहे... थप हेर्नुहोस्
