राष्ट्रिय समाचार

News-Image

आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा वा हिमपातको सम्भावना

  • २०८२ माघ २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भाग... थप हेर्नुहोस्

News-Image

चैनपुरमा आगलागी हुँदा पन्ध्र लाखको क्षति

  • २०८२ माघ २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो । आगलागीबाट मानव... थप हेर्नुहोस्

News-Image

बूढानीलकण्ठबाट स्रोत नखुलेको १८ लाख ५० हजार रकमसहित एकजना पक्राउ

  • २०८२ माघ २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले स्रोत नखुलेको रु १८ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद रूपमा स्रोत नखुलेको रकम लिएर हिँडिरहेको अवस्थामा उदयपुरका ४५ वर्षीय प्रविन क... थप हेर्नुहोस्

News-Image

सिंहदरबारमा आगजनी गरेको बताउने गौतम पक्राउ

  • २०८२ माघ २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले गत भदौ २४ गत जेनजी युवाहरूको प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गरेको बताउने र आगजनी गर्न उक्साएको अभियोगमा एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर... थप हेर्नुहोस्

News-Image

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

  • २०८२ माघ २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक... थप हेर्नुहोस्

News-Image

आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस

  • २०८२ माघ २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय शून्य सहनशीलता दिवस हो । संयुक्त राष्ट्रसङ्को महासभाले सन् २०१२ मा प्रत्येक वर्ष फेब्रुअरी ६ तारिखलाई महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।... थप हेर्नुहोस्

News-Image

निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

  • २०८२ माघ २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । यस्तै निर्वाचन आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । काउन्सिलको त्रिपुरासुन्दरी गाउँपालिका धादिङको सल्यानटारमा सम्पन्न १२औ... थप हेर्नुहोस्

News-Image

भारतको कोइलाखानीमा विस्फोटमा हुँदा खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर घाइते

  • २०८२ माघ २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपो... थप हेर्नुहोस्

News-Image

खाद्य परिकार यमरी युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियामा

  • २०८२ माघ २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक संस्कृतिक सङ्गठन((युनेस्को)को अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियाबारे छलफल अघि बढेको छ । काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन ... थप हेर्नुहोस्

News-Image

बैतडीमा जन्तीबस दुर्घटनामा परी १३ जनाको मृत्यु

  • २०८२ माघ २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ ब... थप हेर्नुहोस्