राष्ट्रिय समाचार

News-Image

सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

  • २०८२ माघ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा गर्न खोज्ने तीन जनालाई पक्राउ गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सोमबार चितवनको चौबिसकोठीमा सडकमै सभा गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । महाअभियानको सडक सभाअन... थप हेर्नुहोस्

News-Image

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी

  • २०८२ माघ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ । सोमबार यहाँको लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो । नेपाल नागरिकता ऐन, २०६३ दोस्रो संशोधन र ना... थप हेर्नुहोस्

News-Image

सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • २०८२ माघ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सिँचाइ सुविधा विस्तार भएपछि भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । पोखरी निर्माणपछि एकैसाथ २१ घरपरिवारलाई सिँचाइ सुविधा पुगेपछि यहाँका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । ... थप हेर्नुहोस्

News-Image

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

  • २०८२ माघ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन् । गत वर्ष रु पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाउनुभएका अनन्त खड्काले यसपटक भन... थप हेर्नुहोस्

News-Image

व्यक्तिगत डाटा संरक्षणका लागि कानुन नहुँदा चोरीका घटना बढ्दै

  • २०८२ माघ २०, मंगलवार
  • हेमन्त जोशी

पछिल्ला वर्षमा नागरिकका विवरणलाई बैंकिङ सेवा, सामाजिक सुरक्षा, बिमा, सरकारी अनुदान र विभिन्न सार्वजनिक सेवासँग क्रमशः एकीकृत र अनिवार्य बनाउँदै लगिएको छ । राज्यले यसलाई ‘डिजिटल इकोसिस्टम’ एकीकरणको आधार मानेको छ । एउटै परिचयका आधारमा नागरिकले सेवा पा... थप हेर्नुहोस्

News-Image

आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान

  • २०८२ माघ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भागमा साधारणतया बादल लाग्ने छ । गण्डकी, कर्णाली, लुम्बिनी र... थप हेर्नुहोस्

News-Image

जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला

  • २०८२ माघ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ मा पर्ने झीँ गाउँको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जङ्गलबाट भरुवा बन्दुक बरा... थप हेर्नुहोस्

News-Image

गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

  • २०८२ माघ १९, सोमबार
  • ज्ञानेन्द्र न्यौपाने

यही फागुन ३ गते देशभर मनाइने महाशिवरात्री पर्व श्रद्धा भक्ति पूर्वक मनाइन भक्तजनहरू पूर्वतयारिमा जुट्न थालेका छन् । शिवरात्रीको अवसरमा विशेषगरी रसुवा जिल्लामा अवस्थित पवित्रतीर्थ गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो छ । समुद्री सतहदेखि करिब चार हजार ... थप हेर्नुहोस्

News-Image

कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ

  • २०८२ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–४ का ४१ वर्षीय बविलाल लामा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान का... थप हेर्नुहोस्

News-Image

विदेशमा अलपत्र परेका विकको तीनमहिनापछि उद्धार

  • २०८२ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ । भुवनसँगै सर्बियादेखि इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौँडाका बिष्णे सार... थप हेर्नुहोस्