राष्ट्रिय समाचार

News-Image

नदीमा पानीको बहाव बढ्दो क्रमसँगै कोशी ब्यारेजका ५२ ढोका खोल्ने तयारी

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ । उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलसतह सोमबारसम्म सतर्कता तह पार गर्नसक्ने सम्भावना रहेको जनाएको विभागले जनाएको छ । विभागका बाढीविद् सरस्वती व... थप हेर्नुहोस्

News-Image

राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द गरिने

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ । जिल्लाका विभिन्न स्थानहरुसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौँ सडक राति १० बजेपछि बन्द रहने जनाएको छ । ... थप हेर्नुहोस्

News-Image

तेइस जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी र भारी वर्षाको सम्भावना रहेका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको शनिबारको बैठकले ती जिल्लामा ... थप हेर्नुहोस्

News-Image

आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्कत रहन आग्रह

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक,... थप हेर्नुहोस्

News-Image

मुक्तकमैयाका समस्या समाधान गर्न अधिकारसम्पन्न निकायको माग

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारबाट पुनःस्थापना गर्न बाँकी रहेका मुक्तकमैयाको समस्या समाधान गर्न अधिकारसम्पन्न निकायको माग गरिएको छ । शनिबार कैलालीको धनगढीमा २६औँ कमैयामुक्ति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँहरूले पुनःस्थापनाका लागि सरकारले पहिचान गरेकामध्ये बाँकी रहेकाको ... थप हेर्नुहोस्

News-Image

गोरु पाल्ने किसानलाई प्रोत्साहन

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा १९ वटा वडाका ५५० गोरुलाई रु १० हजारका दरले रु ५५ लाख प्रोत्साहन रकम प्रदान गरिएकामा गत आवमा तिनै किसानलाई लक्षित गरी उन्नत जा... थप हेर्नुहोस्

News-Image

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको बसस... थप हेर्नुहोस्

News-Image

झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा रु पाँच करोड बढीका अवैध सामान बरामद गर्दै तस्करी तथा अवैध उत्खनन नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार गत आवमा जिल्लाका विभिन्न नाकाबाट भ... थप हेर्नुहोस्

News-Image

पशुपति क्षेत्रमा सरसफाइ

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

पशुपति क्षेत्रमा साउने सोमबारको तयारीस्वरुप सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरुप गत हप्तादेखि सफाइ अभियान सुरु गरेको हो । सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक पर... थप हेर्नुहोस्

News-Image

शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको छ । पोखराका विभिन्न ठाउँमा भएका चोरीका घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक राहु... थप हेर्नुहोस्