राष्ट्रिय समाचार

News-Image

श्रीमानद्वारा श्रीमतीको हत्या

  • २०८२ आश्विन २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् । सविनाको घटनास्... थप हेर्नुहोस्

News-Image

मनसुन क्रमशः कमजोर हुँदै

  • २०८२ आश्विन २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको कमजोर प्रभाव रहेको जनाएको छ । आज दिउँसो कोशी , कर्णाली र सुदुरप... थप हेर्नुहोस्

News-Image

उत्तरी गोरखामा असोजमै हिमपात

  • २०८२ आश्विन २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पुस, माघ लागेपछि मात्रै हिउँ पर्ने उत्तरी गोरखामा यो वर्ष असोजमै हिमपात भएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका–१ साम्दोमा सोमबार हिमपात भएको हो । असोजमै हिमपात भएपछि जनजीवन सामान्य प्रभावित बनेको साम्दोका स्थानीय निमा ग्याल्जेन लामाले बताउनुभयो... थप हेर्नुहोस्

News-Image

पाँचकिलोमा बस दुर्घटना, २० जना घाइते

  • २०८२ आश्विन २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा तीन जना नाबालकसहित २० जना घाइते भएका छन् । रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठ... थप हेर्नुहोस्

News-Image

‘इभी माइक्रो’ दुर्घटनामा १६ जना घाइते

  • २०८२ आश्विन २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामी चोकस्थित सडकमा आज बिहान इभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । सिन्धुलीबाट हेटौडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको सो गाडी भित्रि बाटोबाट हाइवेतर्फ निस्कदै गर... थप हेर्नुहोस्

News-Image

पर्यटकको आकर्षण केन्द्र साल्पा–सिलिचुङ क्षेत्र

  • २०८२ आश्विन २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

यहाँको सबैभन्दा अग्लो साल्पा–सिलिछो चुचुरो र साल्पा पोखरी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । विशेषगरी मुन्दुम पदमार्गमा आउने पर्यटकहरू यस स्थानलाई अनिवार्य रूपमा पुग्ने गन्तव्यका रूपमा लिने गरेका छन् । समुद्री सतहब... थप हेर्नुहोस्

News-Image

आजको मौसम पूर्वानुमान : मनसुनी वायुको प्रभाव कमजोर हुँदै

  • २०८२ आश्विन २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान मह... थप हेर्नुहोस्

News-Image

मनसुन बाहिरिन सुरु

  • २०८२ आश्विन २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले आजदेखि मनसुन बाहिरिन सुरु गरेको जानकारी गराएको छ । आज यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बाह... थप हेर्नुहोस्

News-Image

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

  • २०८२ आश्विन २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय ... थप हेर्नुहोस्

News-Image

बाढीपहिरोबाट विभिन्न राजमार्गमा यातायात अवरुद्ध

  • २०८२ आश्विन २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । यसैगरी, ओखल... थप हेर्नुहोस्