
भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन र दोकोचामा एक व्यक्तिको खुर्पा प्रहारबाट दुई प्रहरीसहित चारजना घाइते भएका छन् । जाजरकोटको नलगाढ नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर विकले शनिबार साँझ खुर्पा प्रहार गर्दै हिँड्दा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१... थप हेर्नुहोस्
नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ । सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र ... थप हेर्नुहोस्
अबैध यौन धन्दा गरेको आरोपमा दुई अभिनेत्री पक्राउ परेका छन् । पक्राउ पर्नेमा बलिउड अभिनेत्री अमृता धनोआ र स्ट्रगलिङ अभिनेत्री ऋचा सिंह रहेका छन् । उनीहरुलाई मुम्बइ पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्य... थप हेर्नुहोस्
नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ । बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्युभएको प्रमुख जि... थप हेर्नुहोस्
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएकाले देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहितका क्षेत्रको मौसम सामान्यतया सफा रहे पनि तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको छ । ... थप हेर्नुहोस्
नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन... थप हेर्नुहोस्
दिलीपकुमार महतोको हत्या गरेको आरोपमा प्रहरीले ४ जनालाई सार्वजनिक गरेको छ । शनिवार राति ९ बजे जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । अभियन्ता दिलिपको हत्या गरेको आरोपमा धनुषा मिथिला नगरपालिका वडा नम्बर ५ बस... थप हेर्नुहोस्
नेपाल कर्मस क्याम्पसको बिबिए कार्यक्रमका नवनियुक्त निर्देशक डा.गोपाल थापाले पदभार ग्रहण गरेका छन् । केही समयदेखि रिक्त रहेको उक्त पदमा नवनियुक्त निर्देशक सहप्राध्यापक डा. गोपाल थापाले शुक्रवार पदभार ग्रहण गरेका हुन् । नवनियुक्त निर्देशकको पदस्थापन... थप हेर्नुहोस्
आज (शनिवार) नेपाली आकाशमा कुनै मौसमी प्रणाली नभएकाले देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केहि जिल्लामा बिहानै देखिएको हुस्सु तथा कुहिरो पनि क्रमश: घटेर जाने महाशाखाले जनाएको छ । दिउँसोको समयमा मौसममा आंशिक बदल... थप हेर्नुहोस्
मेलम्चीको पानी प्रशोधन गरेपछि मात्रै पाइपमार्फत घर–घरमा वितरण गर्न सुन्दरीजलमा निर्माण भएका दुवै खानेपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्नेगरी केन्द्रको निर्माण भएको हो । ... थप हेर्नुहोस्
